खेलकुद

नौ मुट्ठे युवा क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिताको उदघाटन

साफेबगर – साफेबगर नगरपालिका ७ रिडिकोट बडासैन खेल मैदानमा प्रथम जिल्ला स्तरिय मेयर कप फुटबल प्रतियोगिताको उदघाटन गरिएको छ । नौमुठे युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले उदघाटन गर्नु भएको हो । प्रमुख अतिथि कुवरले खेल क्षेत्रमा जहिले पनि नगरले लगानि गर्दै आएको बताउनु

पैरवी खबर

प्रथम मेयर कप फूटबल प्रतियोगिताका लागि साफेबगरमा पत्रकार सम्मेलन

साफेबगर: प्रथम खुल्ला मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।माघ ३ गते देखि माघ ८ गते सम्म साफेबगर नगरपालीका ७ रिडीकोटमा रहेको बडासैन मैदान खुल्ला मेयर कप प्रतियोगिता सञ्चालन हुने आयोजक नौमुठे फुटबल कल्बले जनाएको छ । आईतबार कल्बले साफेबगरमा पत्रकार सम्मेलन गरि मेयर कप खुल्ला फुटबल प्रतियोगिता हुने


पैरवी खबर
साफेबगरमा Fitness Gym Club संचालन

साफेबगर नगरपालिका ४ एअरपोर्ट बजार को होटल रोयल प्लाजा को माथिल्लो तलामा “फिट्नेस जीम क्लब “संचालन गरिएको छ । सा. न.पा . ०४ मस्टामाडौ निवासी रमेश कुवर ले करिब १२००००० अक्षरुपि बाह्र लाख बराबरको लगानीमा क्लब संचालन गरेका हुन । संचालक कुवरको यो क्षेत्रमा २ बर्षको अनुभव रहेको छ ।


पैरवी खबर
नगर स्तरीय बक्सीङ संघ गठन

साँफेबगरमा नगर स्तरिय बक्सीङ संघ गठन गरीएको छ। अछाम जिल्ला बक्सीङ संघका अध्यक्ष टोप बहादुर बिष्टको उपस्थितिमा भएको एक भेलाले युवराज नाथको अध्यक्षतामा बक्सीङ संघ गठन गरीएको हो। नगर स्तरिय बक्सीङ संघको उपाध्यक्षमा गोविन्द भण्डारी, सचिव रमेश साउँद, कोषाध्यक्ष सन्तोषी बि.क. चयन भएका छन्। यस्तै नगर स्तरिय बक्सीङ संघको सदस्यमा


पैरवी खबर
नगर स्तरीय बक्सीङ संघ गठन

साँफेबगरमा नगर स्तरिय बक्सीङ संघ गठन गरीएको छ। अछाम जिल्ला बक्सीङ संघका अध्यक्ष टोप बहादुर बिष्टको उपस्थितिमा भएको एक भेलाले युवराज नाथको अध्यक्षतामा बक्सीङ संघ गठन गरीएको हो। नगर स्तरिय बक्सीङ संघको उपाध्यक्षमा गोविन्द भण्डारी, सचिव रमेश साउँद, कोषाध्यक्ष सन्तोषी बि.क. चयन भएका छन्। यस्तै नगर स्तरिय बक्सीङ संघको सदस्यमा


पैरवी खबर
मेल्लेख गाउँपालिका काे भलिबल टिम लाई पालिकाद्वारा सम्मान

मेल्लेख गाउपालिका काे भलिबल टिम लाई अाज मेल्लेख गाउँपालिका द्वारा एक कार्यक्रम बिच सम्मान गरेकाे छ । मेल्लेख गाउपालिका मा हिजाे सम्पन्न प्रथम अध्यक्ष कप र अन्य पालिका ले अाअायाेजना गरेकाे भलिबल प्रतियोगितामा सक्रिय सहभागिता जनइ प्रथम स्थान स्थान हुन सफल भइ मेल्लेख काे शिर उच्च राखि मेल्लेख गाउपालिका चिनाउन


पैरवी खबर
अध्यक्ष कपकाे उपाधि मेल्लेख लाई

मंसिर १८ लालबहादुर चदारा मेल्लेख गाउपालिका मा भएकाे अध्यक्ष कप खुल्ला परुष भलिबल प्रतियोगिता काे उपाधि मेल्लेख गाउपालिका ले हात पारेकाे छ बान्निगडि जैगड ला पछि पार्दै मेल्लेख ले उपाधि हात परेकाे हाे जस्मा पहिला मेल्लेख गाउपालिका १ लाख ११ हजार द्तिय बान्निगडि गाउपालिका ६१ जार तृतीय रामराेशन गापा ३१


पैरवी खबर
प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता मेल्लेख मा उद्घाटन

मेल्लेख गाउँपालिका मा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता काे अाज उद्घाटन गरिएको छ । मे्ल्लख गाउँ पालिकाल अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे उद्घाटन कार्यक्रम का प्रमुख अतसथि सुदूरपश्चिम पश्चिम खेलकुद बिकास समिति का अध्यक्ष दिपक साउद रहनु भएकाे थियो साउदले बाेल्दै खेलेडि हरु सबै का साझा गहना भएकाले


पैरवी खबर
मध्यरातमा मोटरसाइकल नहरमा खस्यो, चालक बेपत्ता

मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने


पैरवी खबर
बढ्यो मृत्युदर : २४ घण्टामा ३७ जनाको निधन

नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७


पैरवी खबर