मेल्लेख गाउँपालिका मा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता काे अाज उद्घाटन गरिएको छ । मे्ल्लख गाउँ पालिकाल अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे उद्घाटन कार्यक्रम का प्रमुख अतसथि सुदूरपश्चिम पश्चिम खेलकुद बिकास समिति का अध्यक्ष दिपक साउद रहनु भएकाे थियो साउदले बाेल्दै खेलेडि हरु सबै का साझा गहना भएकाले सबैले अाअाफनाे ठाउँ बाट सहयोग गर्न पर्ने बताएका छन खेलकुद अगाडि बढाउन खेलकुद का लागि भाैतिक संरचना निर्माण काे लागि अाफ्नाे महत्त्वपूर्ण सहयोग रहने बताएका छन । यस्तै मेल्लेख गाउपालिका अध्यक्ष लाेके बहादुर बाेहरा ले सम्पूर्ण खेलाडी हरुला अनुसासन भएर अाफ्नाे प्रतिभा देखाउनु पर्ने बताएका छन । उद्घाटन कार्यक्रम मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रसाशकिय अधिकृत दिर्घ बहादुर खड्का मेल्लेख का मेल्लेखा सम्पुर्ण वडा अध्यक्ष राजनितीक दलका प्रमुख प्रतिनिधि लगायतको सहभगिता रहेकाे थियाे मेल्लेख अालेपा शाखा का डम्बर बाेगट्टि काे स्वागत मनतव्य बाट सुर भएकाे उद्घाटन कार्यक्रम काे संचालन मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्काले गर्नु भएकाे थियाे ।