अध्यक्ष कपकाे उपाधि मेल्लेख लाई


पैरवी खबर

मंसिर १८ लालबहादुर चदारा

मेल्लेख गाउपालिका मा भएकाे अध्यक्ष कप खुल्ला परुष भलिबल प्रतियोगिता काे उपाधि मेल्लेख गाउपालिका ले हात पारेकाे छ बान्निगडि जैगड ला पछि पार्दै मेल्लेख ले उपाधि हात परेकाे हाे जस्मा पहिला मेल्लेख गाउपालिका १ लाख ११ हजार
द्तिय बान्निगडि गाउपालिका ६१ जार तृतीय रामराेशन गापा ३१ हजार लाई सान्त्वना राम बाेहरास्मृत युवा क्लब मेल्लेख लाई १५ हजार मेडल कप प्रमाणपत्र सहित पुरुस्कार बितरण गरेकाे छन
खेला मा उतकृट बलकर बान्निगडि का बसन्त साउद
उत्कृष्ट लिप्टर रुपमा समसेर भण्डारी रामाराेशन गापा
उत्कृष्ट स्पाइकर कमल कठायत बान्निगडि
उकृष्ट डिफेन्सर मिलन शाह मेल्लख
खेलमा सर्ब उत्कृष्ट खेलाडी मेल्लेखका बिन्दुराज खत्री घाेषित भएकाे छ भएकाे छन । मेल्लख गाउपालिका सामाजिक बिकाश सयाेजक नरपति रावल अध्यक्ष्ातामा भएकाे अध्यक्ष कप प्रतियाे गिता का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थिए बाे हराले बाेल्दै खेलाम सम्पुर्ण खेलाडीलाई बधाई तथा धन्यवाद दिनु भएकाे छ खेलकुद काे बिकाश काे लागि थप लगानी बढाइने अागमि दिनमा खेलकुद मा निरन्तर ता दिइने बताएका छन समापन कार्यक्रममा
मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधकृत दिर्घ बहादुर खडका मेल्लेख मा संचालन अध्यक्ष कप अनुशासित ढंग बाट सम्पन्न भएकाे मा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै अागामि दिन मा पनि मेल्लेखमा खेलकुद काे बिकास कालागि लगानी बढाइने कुरालमा नै जाेडदिनुभएकाे छ अध्यक्ष कप समापन कार्यक्रम मा वडा न ५ का वडा अध्यक्ष रमेश बहादुर खडका नेपाली काग्रेसका प्रतिनिधि माेति सिह साउद नेकपा एमाले प्रतिनिधि गंगाराम खत्री माअाेवादि केन्द्र का प्रतिनिधि बिरबहादुर साउद एकीकृत समाज बादि प्रतिनिधि केशर बहादुर खडका बान्निगडि जैगड गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ,,,खेल प्रशिक्षक रेफ्रि
मीन बहादुर बुढाथापा लगायतकाे सहभागता रहेकाे थियाे समापन कार्यक्रम काे संचालन मेल्लेख शिक्षा शाखा प्रमुख बिररेन्द्र बहादुर खडकाले गर्नु भएकाे थियाे ।