नगर स्तरीय बक्सीङ संघ गठन


पैरवी खबर

साँफेबगरमा नगर स्तरिय बक्सीङ संघ गठन गरीएको छ। अछाम जिल्ला बक्सीङ संघका अध्यक्ष टोप बहादुर बिष्टको उपस्थितिमा भएको एक भेलाले युवराज नाथको अध्यक्षतामा बक्सीङ संघ गठन गरीएको हो। नगर स्तरिय बक्सीङ संघको उपाध्यक्षमा गोविन्द भण्डारी, सचिव रमेश साउँद, कोषाध्यक्ष सन्तोषी बि.क. चयन भएका छन्। यस्तै नगर स्तरिय बक्सीङ संघको सदस्यमा इ. सरोज शाह, दिपक खड्का, ई. राजन खड्का, कृष्ण ओली, विकास कुँवर, रोशित गहतराज, विक्रम कुँवर, अरविन कुँवर र सल्लाहकारमा लोकराज बोगटी चयन भएका छन्।