अछाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्य हरि ढकालले पछिल्लो समय रास्वपासप्रति जनताको आकर्षण तीव्रगतिमा बढिरहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार पार्टी कार्यालयमा दैनिक सयौँ नए प्रवेशीको भीड लाग्नु जनविश्वास वृद्धि भएको प्रमुख संकेत हो। अछाममा आयोजित रास्वपाको जिल्लास्तरीय बैठकलाई सम्बोधन गर्दै नेता ढकालले अछाममा पार्टी कार्यकर्ताको सक्रियता
अछाम – नेपाली कम्युनिष्ट पार्टी अछामको मंसिर २६ गते हुने बृहत एकता सन्देश सभा तयारी बैठक आज मंगलसैनमा सम्पन्न भयको छ । कम्युनिष्ट पार्टीका नेता संविधान सभा सदस्य शरद सिंह भण्डारीको अध्यक्षतामा भयको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका नेता पुर्ब मन्त्री शेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भयको थियो । प्रमुख
साँफेबगर । नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीको तीन महिने जरा (वडा) केन्द्रित अभियान अन्तरगत अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला साँफेबगरमा सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष हिरण्ड बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय
साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरपाटी गाउँपालिका कमिटीको तेस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो पालिका सम्मेलन भन्ने मुल नारा सहित तेस्रो पालिका अधिवेशन चौरपाटीमा सम्पन्न भएको हो
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको अध्यक्षमा गम्भीर साउँद चयन भएका छन । साउँदको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद उपाध्याय , उपाध्यक्ष राजेन्द्र बुढा , पदम रोकाया , सचिव गणेश बुढा , सह सचिव गोरख बोहरा ,कोषाध्यक्ष इन्द्रा सार्की
साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको तेस्रो गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो पालिका सम्मेलन भन्ने मुल नारा सहित तेस्रो पालिका अधिवेशन मेल्लेखामा सम्पन्न भएको हो
नेत्र साउद, अछाम १५ माघ: नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनकाे बन्दसत्रबाट खगेन्द्र साउद (महेन्द्र) को अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको हाे । कमिटीको वरिष्ठ उपाध्यक्ष रजनपुरा रोकाया, उपाध्यक्ष नर बहादुर भण्डारी, उपाध्यक्ष दिपक रावल, सचीव सुमन
साँफेबगर । नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको बैठकले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको पार्टी विधान अनुसार पालिका स्तरिय पालिका सभा दल गठन गरिएको छ। पालिका स्तरिय सभा दलका नेतामा रुप बहादुर कुँवर,
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) साँफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रंगबहादुर ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा पार्टीका गतिविधि चलायमान बनाउन प्रत्येक महिनामा बैठक बस्ने समिक्षा गर्ने, नगरपालिका , प्रदेश र संघमा योजना छनोट गरि पठाउने लगायतका निर्णय गरिएका छन । साँफेबगर नगरपालिका स्तरीय अन्तर
साँफेबगर १३, बैशाख । गत मंसिर ४ गते भएको प्रनितनिधि सभा सदस्य पदका उम्मेदवार राजन कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक गरिएको छ। अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बन्नु भएका कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक गरिएको हो। साँफेबगरमा एक कार्यक्रमको आयोजना गरि कुँवरले निर्वाचनमा