अछाम — नेकपा एमाले मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको आयोजनामा आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै वडा कमिटीको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष नृप बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका नेता गोविन्द बहादुर साउद (सुमन) रहनुभएको थियो भने अतिथिहरूमा
अछाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार डा. भीम बहादुर रावलले अहिलेको चुनाव देशको राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा जनताको अधिकारको लागि भएको बताउनुभयो । साँफेबगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता रावलले यो विषम परिस्थितिमा
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन साह अछाका दुईवटै निर्वाचन क्षेत्रमा घण्टी बजाएर कर्णली प्रदेशतिर लागेका छन । बिहिबार क्षेत्र न १ को साँफेबगरमा घण्टी बजाउनु भएको थियो भने शुक्रबार बिहानै पुन अछामको क्षेत्र न २ को पार्टी कार्यालयमा पुगेर घण्टी बजाउँदै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नमस्कार गर्दै कमलबजार
साँफेबगर । नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले कुँवरकै संयोजकत्वमा २ सय ५१ सदस्सीय निर्वाचन निर्वाचन परिचालन कमिटी गठन, नगर कमिटी सचिव मुकेश कुँवर संयोजक र लोकेन्द्र बिष्ट सहसंयोजक रहने गरि
अछाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार डा. भीम बहादुर रावलले रामारोशन गाउँपालिकाबाट आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ । नेकपाका नेता पहल साउदको अध्यक्षतमा भएको चुनावि अभियानका सुरु भएको थियो । नेकपा रामारोशन गाउँ संगठन कमिटीद्वारा आयोजित
अछाम । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम क्षेत्र न २ का उमेदवार यज्ञ बहादुर बोगटीले जनताको माया देखेर चुनाव जितको महसुस भएको बताउनुभएको छ । आफु जुन वडा र टोलमा जान्छु त्यहाका नागरिकहरुले गरेको स्वागत र देखिएको उत्साहले आफ्नो जित निश्चित जस्तै भईसकेको बताउनुभयो । बुधबार जिल्लाका ढकारी गाउँपालिका
अछाम । नेपाली कम्युनिष्ट पार्टी ढकारीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । दिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका उमेदवार बल बहादुर कुवँरलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिने, आ–आफ्नो गाउँटोलमा रहेका आफ्ना मतहरु सुरक्षित राख्ने लगायतका निर्णहरु समेत गरेको छ । भेलामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य
अछाम । आसन्न प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीको वडा स्तरीय भेला साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा सम्पन्न भएको छ। भेलाको अध्यक्षता दिपक कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता गोविन्द बहादुर कुँवर रहनुभएको थियो। भेलामा ध्रुव थापा, सुरेश कुँवर, नर बहादुर कुँवर, रामप्यारी कुँवर
अछाम – ढकारी गाउँपालिका वडा न २ का मतादाताहरुले नेकपा एमालेका उमेदवार यज्ञबहादुर बोगटीलाई मतदान गर्न आतुर रहेको बताएका छन । उमेदवार बोगटी प्रचारको क्रममा वडाका विभिन्न टोलमा पुग्दा उक्त वडाका नागरिकहरुले उमेदवार समक्षा यो कुरा बताएका हुन । निकै उत्साहका साथ उमेदवार बोगटीलाई स्वागत गर्न पुगेका स्थानीयहरुले यसपाली एमालेको
साँफेबगर । नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि पैरवी रणनिति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी ३ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु भएको छ । पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो । पिसविन, वाक नेपाल र समविकास नेपालद्वारा सञ्चालित (WE-CAN)