राजनीति

नेकपा साँफेबगरको विस्तारित बैठक सम्पन्न

साँफेबगर, साउन १९ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साँफेबगर नगर कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरणका लागि सदस्यता नवीकरण, मासिक लेवी निर्धारण तथा वडा इन्चार्ज तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। नगर संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य देवबहादुर कुँवर प्रमुख अतिथि रहनु

पैरवी खबर

नेकपा अछामद्वारा पालिका समायोजन सम्पन्न, सपथ ग्रहण गर्न बाँकीलाई यथाशीघ्र गर्न निर्देशन

अछाम, साउन १० — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछाम जिल्ला समितिले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिँदै जिल्लाका १० वटै स्थानीय तहमा पालिका समिति समायोजन तथा जिम्मेवारी बाँडफाँट सम्पन्न गरेको जनाएको छ। जिल्ला समिति संयोजक प्रकाश बहादुर शाहको संयोजकत्व तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैशीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला समिति तथा


पैरवी खबर
एमाले–नेपाली कम्युनिस्ट पार्टीबीच सातै प्रदेशमा सहकार्य र सरकार गठनबारे सहमति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा सहमति भएको छ। दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्र सार्वजनिक भएपछि प्रदेश सरकार गठनको विषयले नयाँ राजनीतिक मोड लिएको छ। सहमति पत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको


पैरवी खबर
संगठन सुदृढीकरणमा जुट्यो नेकपा अछाम, गाउँ–गाउँमा एकता अभियान

तपेन्द्र कुँवर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकतालाई संगठन विस्तारसँग जोड्दै पालिकादेखि वडा तहसम्म संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ। जिल्ला समिति समायोजन तथा शपथग्रहण सम्पन्न भएसँगै पार्टीले जिल्लाभर संगठन निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। साउन २८ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र मातृभूमि जागरण


पैरवी खबर
साँफेबगरमा नेकपा नगर समितिको समायोजन तथा शपथग्रहण, १२१ सदस्यीय नगर समिति गठन

साँफेबगर, । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साँफेबगर नगर समितिको समायोजन तथा शपथग्रहण कार्यक्रमअन्तर्गत प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नगर संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज एवं पूर्वमन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य तथा अछाम


पैरवी खबर
अछाम अब चाँडै परिवर्तनको मार्गमा अघि बढ्छ, सांसद संग्रौला

अछाम । प्रतिनिधिसभा सदस्य सांसद टीका संग्रौला (ज्वाला ) ले विकास निर्माणमा पछाडि परेको अछाम अब चाँडै परिवर्तनको मार्गमा अघि बढ्ने बताउनु भएको छ । वर्तमान सरकार अछाम जस्ता विकट जिल्लाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले पनि यस्ता जिल्लाहरुको अवस्थामा सुधार हुनेमा विश्वाश व्यक्त गर्नुभयो । यस भन्दा अघि जिल्ला बाट


पैरवी खबर
रास्वापाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। जिल्ला तथा निर्वाचन क्षेत्र अनुसारको विस्तृत


पैरवी खबर
नेकपा (माओवदी) ले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रम सम्पन्न

अछाम – हालै सम्पन्न निर्वाच, फेरिएको परिस्थिति र आगामी कार्यभार विषयक अन्तरसम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनितिक दलका पदाधिकारी, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य


पैरवी खबर
अन्तर्घातको आरोपमा बैतडीका दाजुभाइ ५ वर्षका लागि कांग्रेसबाट निष्कासित

काठमाडौं। नेपाली कांग्रेसले बैतडीका महासमिति सदस्य उत्तर बहादुर ऐर र जिल्ला कार्य समिति सदस्य बिरेन्द्र बहादुर ऐरलाई कारबाही गरेको छ। पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चतुर बहादुर चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीमा परेका हुन्। कारबाहीमा परेका दुबैजना दाजुभाई हुन्। दुबैलाई पार्टीको


पैरवी खबर
अछाम-२ मा मतपत्र भित्र कण्डम भेटियो

अछाम । अछाममा मतपत्र भित्र कण्डम भेटिएको छ । क्षेत्र नम्बर-२ अन्तरग मङ्गलसेन नगरपालिकाको वडा नम्बर ८,९,१० र ११ को मतगणनाका क्रममा कण्डम भेटिएको हो । मतपत्रमा सुपर ग्लु लगाएर खोलिएको अवस्थामा कण्डम टासेको थियो । उक्त मतपत्र भित्र कुनैपनि चुनाव चिन्हमा छाप भने लगाइएको थिएन । सो मतपत्र लाइ


पैरवी खबर