राजनीति

काँग्रेस उम्मेदवार शाहको घरदैलो जारी : भन्नुहुन्छ जनताको साथले उत्साहित छु

नेपाली काँग्रेस अछामका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार पुस्पबहादुर शाहले घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ । वडा न १ को कुन्तीबाट आफ्नो घरदैलो कार्यक्रम सुरु गर्नुभएका शाहले कमलबजार हुदै ढकारी गाउँपालिकामा अभियान संचालन गरिरहनुभएको छ । नेपाली काँग्रेस अछामका सभापति समेत रहनु भएका नेता शाह विभिन्न वडा तथा टोलहरुमा पुगेर

पैरवी खबर

उम्मेदवार बोगटीको घरदैलो कार्यक्रम जारी : स्थानीय द्वारा भव्य स्वागत

अछाम – नेकपा एमाले अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ । हिजो बाट सुरूभएको घरदैलो कार्यक्रम अन्तर्गत आज पालिकाको सबैभन्दा विकट वडा वडा न १३ का विभिन्न टोलहरूमा घरदैलो गर्नुभएको छ । बस्तीको बाडा टोल, खन्टाल्ला, बिजडा , बुढाबाडा लगायतका टोलहरूमा घरदैलो कार्यक्रम


पैरवी खबर
अछाम क्षेत्र नं.१ मा एमाले उम्मेदवार दीपक साउँदको सम्पर्क कार्यालय स्थापना

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार क. दीपक बहादुर साउँदको सम्पर्क कार्यालय उद्घाटन साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार क. दीपक बहादुर साउँदको सम्पर्क कार्यालय साँफेबगरमा स्थापना गरिएको छ। पार्टीको चुनावी अभियानलाई थप प्रभावकारी


पैरवी खबर
नेपाली कम्युनिष्ट पार्टी अछामको बैठक सम्पन्न, निर्वाचन परिचालनमा जोड-Pairabi Khabar

अछाम – नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति अछामको बैठक सम्पन्न भएको छ । प्रकाश शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकका प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल रहनुभएको थियो। बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकबाट नेता तथा पूर्व मन्त्री शेरबहादुर


पैरवी खबर
नेपाली काँग्रेसका क्षेत्रीय सदस्य शाही एमालेका प्रवेश

अछाम – नेपाली काँग्रेसका युवा नेता वीरेन्द्रबहादुर शाही नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली काग्रेसका क्षेत्रीय सदस्य समेत रहनु भएका शाहीले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै आजका मितिबाट आफुले नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमालेका प्रवेश गरेको जानकारी गराउनु भएको छ । अछाम अछामको ढकारी गाउँपालिका वडा न ३


पैरवी खबर
अछाम निर्वाचन क्षेत्र नं.१ मा स्वतन्त्र सहित ८ दलले गरे मनोनय दर्ता

अछाम – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.१ म स्वतन्त्र सहित ८ वटा दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता डा. भीम बहादुर रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।यस्तै


पैरवी खबर
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी


पैरवी खबर
निर्वाचन आयोगले आधिकारिकता नदिए काँग्रेस देउवा समूहले देशभर आन्दोलन गर्ने

काठमाडौँः नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान, कानुन तथा पार्टी विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विधि र विधानको उल्लंघन गर्दै निर्णय गरे काँग्रेस आन्दोलनमा उत्रिने स्पष्ट पारे। उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानुन,


पैरवी खबर
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि चौरपाटीका पुस्प कुमार साउद सिफारिस

साँफेबगर – नेपाली कम्युनिस्ट पाटी अछामले प्रतिनिधि सभाको लागि चौरपाटी गाउँपालिकाका पुस्प कुमार साउद लाई सिफारिस गरेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ अछाम क्षेत्र नं. १ बाट डा. भिम रावल सहित युवाबाट साउदलाई सिफारिस गरिएको हो । साउदले विद्यार्थी तथा युवाबाट राजनीति गर्दै


पैरवी खबर
अछाम निर्वाचन क्षेत्र नं.१ वाट डा.भीम रावल सहित पाँच जना सिफारिस

अछाम – नेपाली कम्युनिस्ट पार्टीले अछाम निर्वाचन क्षेत्र नं.१ वाट डा. भीम रावललाई सिफारिस गरेको छ । आज सदरमुकाम मंगलसैनमा बसेको बैठकपछि प्रत्यक्षतर्फ डा. रावल सहित पाँच जनाको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी नेता कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।त्यस्तै डा. रावल सहित कुलबहादुर कुँवर, लोक वहादुर वोहरा ज्वाला, महिला


पैरवी खबर