नेकपा एमाले साँफेबगर नगर कमिटीेद्वारा देशभरि सन्चालन गरिएको मिसन ग्रासरूट अभियान अन्तर्गत नगर स्तरीय अभिमुखिकरण कार्यक्रम शुक्रबार साँफेबगरमा सम्पन्न भएको छ । मिसन ग्रास रूट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान अभिमुखिकरण कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य गौरी वलीले पार्टीलाई जन स्तरसम्म पुर्याउन बलियो गरि पार्टी संगठन
पुनर्वास , कंचनपुर नेकपा एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । कंचनपुरको पुनर्वास नगरपालिकामा चरणबद्ध रुपमा तिव्रताका साथ अघि बढेको उक्त कार्यक्रमले पार्टी सुदृढीकरण र संगठन बिस्तार , प्रशिक्षण ,सदस्यता वितरण तथा नवीकरण जस्ता अभियान कार्यक्रम मार्फत सम्पन्न गर्नेछ । :- पहिले चरणमा उद्योग वाणिज्यको सभा हलमा
नेकपा एमालेको मिसन ग्रासरूट अभियानलाई थप प्रभावकारी बनाउन एमाले अछामले एकदिनको जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीमा सम्वद्द जिल्ला कमिटी, जनसंगठन, पेसागत संगठन र पालिकाकास्तरका प्रमुख/उपप्रमुखलगायतलाई अभिमुखिकरण गरिएको हो । प्रशिक्षणका क्रममा देशको राजनीतिमा एमालेको भूमिका र अवस्था, नीति, सिद्धान्त र पार्टीले आगामी दिन लिने रणनीतिका बारेमा प्रशिक्षण
अनेरास्ववियु क्रान्तिकारी अछामको क्याम्पस स्तरीय स्ववियु विशेष प्रशिक्षण तथा सङ्गठन विस्तार कार्यक्रम अछाम बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । विद्यार्थी लक्ष्मण साउँदको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय लेखा आयोग सचीव गम्भीर साउँद प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि साउँदले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई
अनेरास्ववियु क्रान्तिकारी अछामले मेल्लेख गाउँपालिकामा रहेको जनशिखा क्याम्पस मेल्लेख अछामको तेस्रो सम्मेलन बाट २१ सदस्यीय समिति गठन गरेको छ । खेमराज साउँदको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । जसमा : उपाध्यक्ष कविता साउँद , जानकी साउँद ,सचिव कविता साउँद, सह सचिव जमुना बुढा,कोषाध्यक्ष अम्बिका साउँद रहेका छन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )मेल्लेख गाउँपालिका कमिटीको छैटौं बैठक कुस्कोट ४ मा सम्पन्न भएको छ । कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको बैठकमा आगामी फाल्गुन १५ गते भित्र पार्टी सदस्यता नवीकरण गर्ने र फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ । बैठकमा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य
नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल विधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन। नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७५ बमोजिम कुँवरलाई अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघको विधानको अधिनमा रही संघको गरिमालाई उच्च बनाई
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले अनलाइनखबरलाई बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए
नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा
नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई