राजनीति

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न

साँफेबगर । नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको बैठकले संचालनमा रहेको मिसन ग्रासरुट अभियानको बैशाख ८ गते भित्र पालिका स्तरिय समिक्षा गरि सक्ने निर्णय गरेको छ। यस्तै बैठकले नेकपा एमाले साँफेबगर नगरपालिकाका सबै

पैरवी खबर

सामना जनसङ्गित अभियान अन्तर्गत साँफेबगरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सामना जनसङ्गीत अभियानको बृहत साँस्कृतिक कार्यक्रम साफेबगरमा सम्पन्न भएको हो।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विवेक सिले प्रमुख अथितिको आसनबाट बोल्दै दलाल पुजिवादी सत्ताबाट जनताले मुक्ती खोज्नुपर्ने बताउनु भएको छ। पटकपटक जनताले भोट दिएर मुठ्ठिभर दलालहरुका गाडी बदिए,उनिहरुका छोराछोरी पढ्ने क्याम्पसहरु फेरिए तर जनताको दैनिकी


पैरवी खबर
रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस, माओवादीको छ : सांसद परियार

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ । बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तारूढ दलहरू कांग्रेस र माओवादी


पैरवी खबर
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: विष्णु पौडेल

अछाम – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले सत्ता गठबन्धनको सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताए । मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उनको भनाइ थियो । उनले भने, ‘हामीले चाह्यो


पैरवी खबर
आफ्ना माग पूरा नभएपछि नेविसंघ ,अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा जनशिखा क्याम्पसमा ताल्चा लगाइयो

साँफेबगर : स्ववियु निर्वाचनमा भर्ना लिने वातावरण सिर्जना गर्नको लागि सबै तहको विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै मेल्लेख गाउँपालिका स्थित जनशिखा क्याम्पस लाई नेविसंघ , अखिल क्रान्तिकारी र अनेरास्ववियुले माग गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत्र ५ गते हुने आशन्न स्ववियु निर्वाचनका लागि यही फागुन २८ गते साझ ४ बजे


पैरवी खबर
आरआरमा एमालेको विरासत तोड्न बनेको गठबन्धनमै गडबड

काठमाडौं ३० फागुन। केही दिन यता काठमाडौको भृकुटीमण्डप परिसर विद्यार्थीले भरिएका छन् । त्यसको कारण आगामी ५ चैतमा हुने स्ववियु निर्वाचन हो । यो क्षेत्रमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), विश्वभाषा, नेपाल ल र नजिकै शंकरदेव क्याम्पस छ । यी सबै क्याम्पसमा स्ववियु चुनाव हुने भएकाले विद्यार्थीको भीडभाड बढ्दो छ ।


पैरवी खबर
विद्यार्थी भर्ना अभियानमा जनशिखा क्याम्पस मेल्लेखमा अनेरास्ववियुद्वारा असहज वतावरण सिर्जना

साँफेबगर : स्ववियु निर्वाचनमा भर्ना लिने वातावरण सिर्जना गर्नको लागि सबै तहको विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै मेल्लेख गाउँपालिका स्थित जनशिखा क्याम्पस लाई नेविसंघ , अखिल क्रान्तिकारी र अनेरास्ववियुले माग गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत्र ५ गते हुने आशन्न स्ववियु निर्वाचनका लागि यही फागुन २८ गते साझ ४ बजे


पैरवी खबर
ढकारीमा मिशन ग्रासरुट कार्यक्रम सम्पन्न

कृष्ण बहादुर बुढा फागुन २४, ढकारी, अछाम नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उद्याेग मन्त्री कर्ण बहादुर थापाले एमालेले जनताकाे जिविका, देशकाे समृद्धि र विकासकाे एजेन्डालाई आत्मसाथ गरिरहेकाे बताउनु भएको छ । नेकपा एमाले ढकारी गाउॅंपालिका कमिटीको आयोजनामा मिशन ग्रासरूट प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नेता थापाले एमालेले


पैरवी खबर
नेकपा (माओवादी केन्द्र) तुर्माखाँद ४ को बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) तुर्माखाँद गाउँपालिका वडानम्वर ४ को वडा कमिटी बैठक सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष एबं वडा अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षता र नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बयकको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा पार्टीको २ महिने


पैरवी खबर
मिसन ग्रासरूट अभियान अन्तर्गत साँफेबगर नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेकपा एमाले साँफेबगर नगर कमिटीेद्वारा देशभरि संचालन गरिएको मिसन ग्रासरूट अभियान अन्तर्गत साँफेबगर नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको (मिसन ग्रास रूट ) अभिमुखिकरण कार्यक्रममा बोल्दै : प्रमुख अतिथि नेकपा एमाले पूर्व केन्द्रिय उपाध्यक्ष ,पूर्व गृह तथा रक्षामन्त्री डा .भिम


पैरवी खबर