अछामको तुर्माखाद गाउँपालिका वडा न ८ धमालीका मतदाताहरूले एमालेका उमेदवार यज्ञबहादुर बोगटीलाई फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा जिताएर संसदमा पठाउने प्रतिबद्धता जनाएका छन । यसभन्दा अघि २०७४ सालको निर्वाचनमा निर्वाचित भएको बेला उमेदवार बोगटीले आफ्नो वडामा धेरै काम गरेको बताउदै स्थानीय मतदाताहरूले यसपालिको निर्वाचनमा पनि विकासप्रेमी नेता बोगटीलाई जिताउन
नेपाली कांग्रेस अछामका पूर्व सभापति तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भरत कुमार स्वाँरले आफू निर्वाचित भएमा दुई वर्षभित्र सेती लोकमार्गको निर्माण कार्य सम्पन्न गरिने दाबी गर्नुभएको छ। चौरपाटी गाउँपालिका वडा नम्बर–६ दूनीमा आयोजित नेपाली कांग्रेसको चुनावी अभियानलाई सम्बोधन गर्दै उम्मेदवार स्वाँरले सेती लोकमार्गलाई आफ्नो
नाम : भरत कुमार स्वाँर ठेगाना : साँफेबगर नगरपालिका–७, रिडिकोटका अछाम जन्म :२०१२ बुवा : स्व. श्री चक्रबहादुर स्वाँर आमा : जमुनादेवी स्वाँर योग्यता : प्राथमिक शिक्षा बयालपाटास्थित महेन्द्र माध्यमिक विद्यालयबाट,उच्च शिक्षा हासिल डोटी क्याम्पस सिलगढी राजनीतिक यात्रा: वि.सं. २०३४ सालमा नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरी सदस्यता प्राप्त गर्नुभएका स्वाँर
अछाम- नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधिसभा निर्वाचन परिचालन समिती अछाम क्षेत्र नम्बर-२को मंगलसेन नगरपालिकाको– वडा नम्बर१४ कालागाउँ बाट घरदैलो तथा भेटघाट कार्यक्रम सुरु भएको छ। कार्यक्रममा स्थानीय मतदाता तथा युवाहरूसँग खुल्ला कुराकानी भएको मंगलसेन नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक लोक बहादुर बोगटीले बताउनु भएको थियो। जनतासँग प्रत्यक्ष भेटहुँदा यहाँका वास्तविक समस्या
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलको चुनावी अभियानमा जेन्जी आन्दोलनका घाइते युवा सौरभ कडायत सहभागी भएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर १२, खप्तड निवासी १९ वर्षीय कडायत भदौ २३ र २४ गते
नाम: बल बहादुर कुँवर जन्म मिति: २०१८ साल ०२ महिना १५ गते ठेगाना: ढकारी गाउँपालिका, वडा नं. १, डुफा, अछाम हजुर बुवा: हरी कुँवर हजुर आमा: दुरपता कुँवर बुवा: जोगिराम कुँवर आमा: देउमा कुँवर श्रीमती: धौली कुँवर शैक्षिक योग्यता: आइ.ए. (Intermediate of Arts) राजनीतिक यात्रा बल बहादुर कुँवर नेपाली राजनीतिमा
अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ का नागरिकहरू फेरि एकपटक निर्णायक मोडमा उभिएका छन्। वर्षौंदेखि दोहोरिँदै आएका अनुहार, पूरा नहुने प्रतिबद्धता र चुनावपछि जनताबाट टाढा रहने प्रवृत्तिले यो क्षेत्र अझै पनि विकासको मूलधारमा समेटिन सकेको छैन। यही पृष्ठभूमिमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा उम्मेदवार बल बहादुर कुवरको पञ्चदेवल विनायक
अछाम खबर अछामः अछाम जिल्ला क्षेत्र नं. १ को साँफेबगर नगरपालिका– ७ रिडिकोटमा वि.सं. २०१२ सालमा बुवा स्व.श्री चक्रबहादुर स्वाँर तथा आमा जमुनादेवी स्वाँरको कोखबाट जन्मिएका भरतकुमार स्वाँर प्राथमिक शिक्षा बयालपाटाको महेन्द्र माध्यामिक विद्यालयबाट हासिल गरेका हुन् । स्वाँरले डोटी क्याम्पस सिलगढीमा उच्च शिक्षा हासिल गर्ने क्रममा राजनैतिक विचार तथा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको सवालमा आफ्नो जित अनिवार्य रहेको बताउनुभएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर–३ ठाटीमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. रावलले नेपालको राष्ट्रियता
नेकपा माओवादी अछामले जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ रहफका नागरिकहरुले राखेको मागप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । रहफका नागरिकहरुले राखेका मागहरु जयज रहेको भन्दै पार्टीले पटक पटक सत्ताको नेतृत्व गरेका दल र जिल्ला बाट प्रतिनिधित्वगर्ने प्रतिनिधिहरुको कमजोरीकै कारण रफाली जनताका समस्या समाधान हुन नसकेको ठहर गर्दै