राजनीति

ढकारी ३ तालीमा सिंगो टोल नै एमालेमा समाहित

अछाम जिल्लामा अन्य पार्टी परित्याग गरि नेकपा एमालेका प्रवेश गर्नेहरुको लर्को लागेको छ । दिन प्रतिदिन एमाले प्रतिको जनलहर बढ्दै गएको पार्टीले जनाएको छ । जिल्लाका सबै पालिकाहरुमा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरु बढेको एमाले अछामले जनाएको छ । यस्तै ढकारी गाउँपालिका वडा न ३

पैरवी खबर

सुदूरपश्चिमबाट प्रधानमन्त्रीका दाबेदार डा. रावल:पूर्व मुख्यमन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवंम् नेकपाका नेता दीर्घ बहादुर सोडारीले अबको प्रधानमन्त्रीका बलियो दाबेदार डा। भीम बहादुर रावल रहेको दाबी गर्नुभएको छ । साँफेबगर नगरपालिका–९ बुढाकोटमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सोडारीले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ अनुहार र पार्टीका केही शीर्ष नेताहरू चुनाव नलडेको अवस्थालाई संकेत गर्दै रावललाई प्रधानमन्त्रीका रूपमा अघि


पैरवी खबर
राष्ट्रियताको रक्षा गर्न आफूले उम्मेदवारी दिएको डा. रावलको भनाई

नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले जेन्जि आन्दोलन पछि मुलुक अहिले गम्भीर राजनीतिक, आर्थिक संकटको चरणमा रहेको बताउनुभयो । साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट र वडा नं. १४ पातलकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै नेता


पैरवी खबर
निर्वाचन जिते अधुरा आयोजना सम्पन्न गर्ने डा.रावलको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले आफू निर्वाचित भएमा सेती लोकमार्ग निर्माण कार्य सम्पन्न गर्ने दाबी गर्नुभएको छ। चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै रावलले सेती लोकमार्ग आफ्नो गृहमन्त्री


पैरवी खबर
समृद्ध अछाम बनाउने योजना आफुसंग मात्रै छ, उमेदवार कुवँर

अछाम-नेपाली कम्युनिष्ट पार्टीका उमेदवार बलहादुर कुवँरले समृद्ध अछाम बनाउने योजना आफुसंग मात्रै रहेको दाबी गर्नुभएको छ । अछाम जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएपनी यहाँबाट निर्वाचित भएर जाने जनप्रतिनिधिले कामगर्न नसक्दा र जिल्ला हरेक हिसाबले पछाडी परेको भन्दै आफु निर्वाचित भएर गएको खण्डमा अछामको समृद्धीका विषयमा बहस चलाउने बताउनुभयो ।


पैरवी खबर
जनताले अपेक्षाभन्दा बढी माया गरेका छन एमाले उमेदवार : बोगटी

अछाम-नेकपा एमालेका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले गाउँघरमा जादा जनताले अपेक्षाभन्दा बढी माया गरेको भन्दै खुसी व्यक्तगर्नुभएको छ । ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा आईपुग्दा सम्म स्थानीय जनताहरुको मायाले आफुलाई थप उत्साहित बनाएको उहाको भनाई छ । ३ वटा पालिकामा घरदैलो


पैरवी खबर
डा.रावलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रूपरेखा

अछाम-नेपाली कम्युनिस्ट पार्टी अछाम जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. भीम रावलले आज एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रतिबद्धता तथा भावी कार्ययोजनाको रूपरेखा सार्वजनिक गर्नुभएको छ। पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, लोकतन्त्र, विकास र जनहितलाई प्राथमिकतामा राख्दै जनताको पक्षमा इमानदार प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, निर्वाचन


पैरवी खबर
पूर्व मन्त्री बोहराका स्वकीय सचिव शाह नेकपामा प्रवेश

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री एवंम् एमाले अछाम ईन्चार्ज झपट वोहराका पूर्व स्वकिय सचिव पंकज शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । शाहलाई आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले स्वागत गर्नुभएको


पैरवी खबर
पूर्व मन्त्री बोहराका स्वकीय सचिव शाह नेकपामा प्रवेश

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री एवंम् एमाले अछाम ईन्चार्ज झपट वोहराका पूर्व स्वकिय सचिव पंकज शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । शाहलाई आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले स्वागत गर्नुभएको


पैरवी खबर
अछामलाई पछाडि पार्न होइन, अधिकार र अवसर दिलाउन ‘पिछडिएको क्षेत्र’ बनाइएको हो : डा. रावल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले अछामलाई पछाडि पार्ने उद्देश्यले होइन, अधिकार र अवसर दिलाउन लडेर ‘पिछडिएको क्षेत्र’को मान्यता दिलाइएको स्पष्ट पार्नुभएको छ । साँफेबगर नगरपालिका वडा नम्बर–१ वैजनाथमा घरदैलो अभियानपछि आयोजित चुनावी कार्यक्रमलाई


पैरवी खबर