समाचार

मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

साँफेबगर । अछामको मेल्लेख गाउँपालिकामा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मेल्लेख गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ मेल्लेखमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले जारी गरेको सूचना अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले तोकिएको समय भित्र टिम दर्ता गर्नु पर्नेछ। प्रतियोगिताका लागि २०८३ भदौ १२ गते

पैरवी खबर

अछाममा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदै

अछाम । ९ भदौ नेपाल विद्युत प्राधिकरण, अछाम वितरण केन्द्रले समुदायमा विद्युत सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ। अछाम वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल भदौ २२ गतेदेखि २६ गतेसम्म समुदायमा विद्युत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विद्युतको सुरक्षित प्रयोग तथा सम्भावित


पैरवी खबर
बागभिडि पिपलतोला युवा समूहद्वारा निःशुल्क पोशाक तथा विद्यार्थी परिचयपत्र वितरण

अछाम । साँफेबगर नगरपालिका–२जाल्पादेवी स्थित श्री बुढीगंगा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बागभिडि पिपलतोला युवा समूहले निःशुल्क विद्यालय पोशाक तथा विद्यार्थी परिचयपत्र वितरण गरेको छ। बागभिडि पिपलतोला युवा समूहका संयोजक मनिश बुढाको संयोजनमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद विकको अध्यक्षता भएको कार्यक्रममा साँफेबगर नगरपालिका–२ का वडा अध्यक्ष सेतबहादुर कुँवर


पैरवी खबर
मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी

मेल्लेख । अछामको मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले लगानी योजना तथा घोषणा पश्चात्तको रणनीति योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकाको आयोजनामा यही २०८३ भदौ ०१ गते मेल्लेख गाउँपालिकामा कार्यशाला सञ्चालन गरिएको छ । बालमैत्री स्थानीय तह घोषणाका लागि आवश्यक


पैरवी खबर
अछाम जिल्लाका विभिन्न पालिकामा ९ सय ५० वटा बाख्रा तथा बोका हस्तान्तरण

अछाम । अछाम जिल्लाका विभिन्न पालिकामा १ सय ९० घरधुरीलाई ९ सय ५० वटा बाख्रा तथा बोका सहयोग हस्तान्तरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत अछाम जिल्लाका विभिन्न स्थानीय तहका १९० घरधुरीलाई बाख्रा तथा


पैरवी खबर
मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने तयारी

एकेन्द्र महता मेल्लेख । अछामको मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले लगानी योजना तथा घोषणा पूर्वको रणनीति योजना निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकाको आयोजनामा आगामी २०८३ भदौ ९ गते अछामको मेल्लेख गाउँपालिकामा कार्यशाला सञ्चालन गरिएको छ। बाल विवाह अन्त्यका लागि आवश्यक नीति, कार्यक्रम, लगानी तथा कार्ययोजना


पैरवी खबर
साँफेबगर नगरपालिकाको राजस्व लक्ष्यभन्दा बढी संकलन

अछाम — साँफेबगर नगरपालिका अछामले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनतर्फ लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। नगरपालिकाको राजस्व शाखाका अनुसार विभिन्न आय शीर्षकबाट गरिएको राजस्व संकलन लक्ष्यको ११०.१४ प्रतिशत पुगेको छ। राजस्व शाखाले आ.व. २०८२/८३ का लागि विभिन्न कर तथा शुल्कबाट कुल रु. १ करोड ५० लाख राजस्व संकलन


पैरवी खबर
साँफेबगर नगरपालिकामा वडाअनुसार सम्पत्ति तथा मालपोत कर संकलन गरिने

अछाम — साँफेबगर नगरपालिकाले सम्पत्ति तथा मालपोत कर संकलन कार्यलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन वडाअनुसार कर संकलन गर्ने तालिका सार्वजनिक गरेको छ। नगरपालिकाले एकैपटक कर बुझाउन आउने सेवाग्राहीको अत्यधिक भिड हुने भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन वडागत रूपमा पालो निर्धारण गरिएको जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार वडा


पैरवी खबर
मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेटघाट

काठमाडौं, साउन २९। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको


पैरवी खबर
साँफेबगरमा युवा आर्थिक सशक्तिकरणसम्बन्धी १० दिने तालिम सम्पन्न

अछाम, साउन २९। किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यसहित अछामको साँफेबगरमा सञ्चालित युवा आर्थिक सशक्तिकरणसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA),UNFPA तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सहकार्यमा वाक नेपाल द्वारा संचालित किशोर तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी


पैरवी खबर