साँफेबगर । साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको भेला आज सम्पन्न भएको छ । बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको भेलाले महिनाको अन्तिम शनिबार अस्पताल र डेरी पसल बाहेक बजार बन्द हुने निर्णय गरेको छ । यहि असार १गतेबाट बजार व्यवस्थापन समितिका सदस्यहरुले अनिवार्य रुपमा सदस्यता नविकरण गर्नुपर्ने र
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउँदले समाजकाे सकारात्मक विकासमा युवाहरुकाे अहम भुमिका रहने बताएका छन् । प्रदेश युवा परिषदले आज बिहीवार धनगढीमा आयाेजना गरेकाे सामाजिक विकास मन्त्रीसँग युवाहरुकाे अन्तरकृया (सवाल जफाव) मा मन्त्री साउँदले समाजकाे सकारात्मक विकासकालागि युवासँगै आफु रहने बताएका हुन् । युवा सहभागि सबै क्षेत्रकाे
धनगढी: नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो। अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा
जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश,
शेरबहादुर सार्की बाजुरा, जेठ ३१ गते । जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् । २०८० जेठ ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समूहले आगजनी
काठमाडौं । जातीय छुवाछुत र महिलामाथी हुने हिंसामा आधारित नेपाली टेली सिरियल ‘जुठे’ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको अंकलाई दर्शकले युट्युवमा एकदमै रुचाएपछि सोमबारदेखि ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । जुन १ मा सार्वजनिक भएको ११४ औं अंकको भिडिओलाई ११ दिनको अवधिमा २८ लाख ८१ हजार भन्दा बढी पटक
काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिको बैठकमा रिर्पोटिङ गर्ने पत्रकारमाथि मर्यादापालकले अमर्यादित व्यवहार गरेका छन् । समितिको बैठक कक्षमा मंगलबार संक्रणकालीन न्यायसम्बन्धी विधेयकबारे उपसमितिले छलफल राखेको छलफमा पत्रकारलाई ल्यापटपमा समाचार लेख्न रोक लगाउदैँ अमर्यादित व्यवहारसहित बैठकबाट बाहिर निकालेको हो । समितिको बैठकमा रिपोर्टिङका लागि
डोटी : के.आइ.सिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ । डडेलधुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवा स्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता सडक अवरुद्ध हुने भएको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गते देखि असार ४
सोमबार बिहान भूकम्पको धक्का गएको छ । बाजुराको बिछ्या केन्द्र बिन्दु भई बिहान ७ः ३८ मिनेटमा रेक्टरस्केलको भूकम्प गएको खानी तथा भू–गर्भ बिभागका भूगर्भबिद् राजेश शर्माले जानकारी दिनु भएको छ । बाजुराको बिछ्यामा केन्द्रबिन्दु बनाई दुइ महिनामा तिन पटक भूकम्प गएको छ । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाई बढी भूकम्पहरु
साँफेबगर । देश भरका विभिन्न शिक्षालय कर्मचारीहरु आन्दोलित भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा देश भरका पालिकाहरुमा आइतबार उनीहरुले प्रदर्शन गरेका हुन्। सहभागीले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका थिए। परिषद्मा आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धि लगायत माग राखि केही साता देखि आन्दोलन गर्दै आएका छन्। उनीहरुले शिक्षा