अछाम । नेपाल शिक्षक महासंघ नगर कार्यसमिति साँफेबगर, अछामले स्थानीय तहबाट शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएका सेवा–सुविधा कटौती तथा विभिन्न प्रकारका करार सम्झौता तत्काल रोक्न माग गर्दै साँफेबगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, अछाम तथा अछाम जिल्लाका १०
अछाम — नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तारा प्रसाद खनाल निर्वाचित हुनुभएको छ। निर्वाचन प्रक्रियामार्फत भएको नेतृत्व चयनमा खनालले ७ सय ३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी रबिन्द्रबहादुर शाहीले ४ सय ९८ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, क्षेत्रीय समितिको सचिवमा टंकबहादुर साउद विजयी
निराजन परियार चौमाला (कैलाली), असोज १५ गते। कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् । दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षिका भगवती बडैला, भगवती रेग्मी र शिक्षक टेकराज उपाध्याय पक्राउ परेका हुन्। पक्राउ पर्नुभएका
हेमा भट्ट, असोज १४ कञ्चनपुर – महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी नगरपालिका-४ स्थित पुलको दोधारा चाँदनीतर्फ करिब ५-६ मिटर भाग माथि उठेर क्षतिग्रस्त भएको हो। पुलको उक्त भागमा समस्या आएपछि पैदल यात्रुसमेत जोखिमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा रामबहादुर कुँवर विजयी भएका छन्। निर्वाचनमा कुँवरले ४७८ मत प्राप्त गर्दै क्षेत्रीय सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लालबहादुर कुँवर ‘नेत्र’ले ४१२ मत प्राप्त गरे। कुँवरले आफ्ना प्रतिस्पर्धीभन्दा ६६ मत बढी प्राप्त गर्दै विजयी भएका
साँफेबगर । स्थानीय नागरिक तथा यात्रुहरुलाई गुणस्तरीय, स्वच्छ र स्वादिला परिकारहरु उपलब्ध गराउने उद्धेश्यका साथ अछामको साँफबेगर नगरपालिका वडा नम्बर–१० ठाँटी बजार स्थित जनता होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ। यूवा उद्यमी भिम बोगटीको २० लाख लगानीमा सुरु गरेका हुन ।साथै बोगटीले जनता किरना पसल र मासु पसल पनि संचालन
अछाम । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला, साँफेबगर नगरपालिका–१३ बाब्लालाई पुर्ख्यौली थलो बनाएका बाब्ली परिवारको साझा संस्था बाब्ली एकता समाज मुम्बईले रसुवा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ३१ हजार ३ सय ७९ सहयोग रकम जम्मा गरेको छ। समाजका अध्यक्ष ज्योति बाब्लीका अनुसार सन् २०१२ मा स्थापना भएको बाब्ली
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम -१ बाट बिक्रम स्वारले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। स्वारले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीमा एकताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको प्रचार सामग्रीमा अनुभव र सुदृढ संगठन, सक्रिय तथा इमानदार नेतृत्व, संगठनमा नयाँ
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट ४ दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । विपद्का घटनामा चार जना घाइते भएका छन् ।
अछाम । अछामको चौरपाटी गाउँपालिका–६ दुनीस्थित पहलमानसिंह स्वाँर मार्ग (हाइवे) सडकखण्डमा सडक चिरा परेर भासिएपछि ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ। बिहीबार बिहान करिब ८ बजे अविरल वर्षाका कारण करिब १५/२० मिटर सडक चिरा परी भासिएको प्रहरीले जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले साना सवारीसाधन भने सावधानीपूर्वक पार गर्न सक्ने