साँफेबगर । अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको समन्वय, आस्था नेपालको सहजीकरण र वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा एक दिने अन्तर पुस्ता संवाद सम्पन्न भएको हो। कार्यक्रममा वडा सतरिय बाल संजालका प्रतिननिधि र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको बाल अधिकार समितिका
साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा साफेबगर नगरपालिकाको वडा नम्बर १२ खप्तड र वडा नम्बर १३ बाब्लामा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ
साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा नगरपालिकाको वडा नम्बर १ बैजनाथमा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता गर्ने
मंगलसेन, ३ बैशाख:- मंगलसेन नगरपालिका–१४ मा बहुविपन्न तथा सीमान्तकृत महिलाहरूको आयआर्जन वृद्धि र सीप विकास गर्ने उद्देश्यले व्यवसायिकता विकास तालिम सञ्चालनमा आएको छ। मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोग र साझेदारीमा तालिम सुरु गरिएको हो। सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख
साँफेबगर: साँफेबगर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा आस्था नेपाल र WVI-N नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर ४ मस्टामाण्डौमा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ। वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाको हक, हित र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बाल सञ्जाल गठन गरिएको हो।
साँफेबगर । न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम देविस्थानमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ११ देविस्थानका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी,युवा, टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा सचेतना
अछाम । जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनमा CCTV (ड्यासक्याम) जडान अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रशासनले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। जिल्ला प्रशासनका अनुसार सवारी साधनमा CCTV जडानसँगै चालक तथा सहचालकले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। साथै, यात्रु चढाउने क्रममा स्पष्ट
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी मंगलसेन नगर कार्य समितिले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर सभापति भिम सोडारीको अध्यक्षतामा भएको २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका जिल्ला कार्य समिति सदस्य सेतीराम भण्डारी प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै नेता भण्डारीले
साँफेबगर — साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भाव बढाओस् भन्ने कामना व्यक्त गरेका थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी
साँफेबगर । अछामको साँफेबगरमा एक स्थानीय मेडिकल व्यवसायीले सुत्केरी महिलाको स्वास्थ्य र पोषण सुधारका लागि उदाहरणीय कार्य सुरु गरेका छन्। कोकिला कला जनसेवा मेडिकल हल, साँफेबगर–४ का प्रोप्राइटर (प्रमुख) राजन कुमार बुढाले सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद, पोषण सामग्री तथा स्वास्थ्य परामर्श प्रदान गरेका हुन्। बुढाले साँफेबगर नगरपालिका वडा नम्बर–५, नवाठाना