नन्दे साउँद नामका व्यक्ति मेल्लेख बजार अछाम बाट आज तेस्रो दिनसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ। परिवार तथा आफन्तजनले निरन्तर खोजी कार्य जारी राखे पनि हालसम्म भेटिनु भएको छैन। उहाँको खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण आफन्तजन, साथीभाइ तथा सर्वसाधारणमा हार्दिक अपिल गर्दछौँ। 📌 यदि कसैले उहाँलाई कतै देख्नुभएको छ वा कुनै जानकारी
अछाम – आज विहान फागुन ०३ गते बिहान ०६:४५ बजे जिल्ला अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोट ठाँटीबजारस्थित प्रहरी पोष्टमा नियमित जाँचका क्रममा एक युवक अचेत अवस्थामा भेटिएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७९२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा अत्तरियाबाट बाजुरा जाने भन्दै चढी अन्तिम सीटमा बसेका जिल्ला बाजुरा,
अछाम – अछाम जिल्ला क्षेत्र न २ का उम्मेदवारसंगको खुला बहस कार्यक्रम सम्पन्न भएको छ । अछाम सरोकार मंचकोे आयोजना र अछाम जेसीजको सह आयोजनामा भएको खुला बहस कार्यक्रम अछामको पंञ्चदेवल विनायक नगरपालिकामा भएको हो । सरोकारमंच अछामका कोषाध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि उमेदवारहरु समृद्ध अछाम बनाउने
अछाम – साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीस्थित बागभिडी पिपलतोला युवा समूहले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विभिन्न व्यक्तिहरुबाट संकलित आर्थिक सहयोगबाट आयोजना गरिएको उक्त शिविरमार्फत १ सय ३५ जनाले स्वास्थ्य सेवा लिएको समूहका अध्यक्ष मनिष बुढाले जानकारी दिनुभयो। शिविरमा बयालपाटा प्रादेशिक अस्पताल र जिल्ला अस्पताल अछामको
रामारोशन गाउँपालिकामा यस वर्ष ‘३१ औँ जनयुद्ध दिवस’ सादगीपूर्ण रूपमा मनाइएको छ। सधैंझैँ बृहत् कार्यक्रम गर्दै आएको गाउँपालिकाले यस पटक भने शहिदहरूको फोटोमा माल्यार्पण तथा चियापान कार्यक्रम गरी दिवस मनाएको हो। पालिका स्तर र वडा स्तरमा छुट्टाछुट्टै रूपमा सामान्य कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले वीर शहिदहरूको योगदानको
स्थायी घर अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ६, भाग्यश्वर (नदुकाना) भई हाल भारत, सुरत (बरछा) स्थित गौशाला शिव दर्शन अपार्टमेन्ट मा बस्दै आउनु भएका रोहित बिष्ट हिजो साँझ करिब ५:०० बजे मोबाइल चार्जमा राखी “१० मिनेटमा आउँछु” भनी घरबाट निस्कनु भएको थियो। तर हालसम्म घर फर्किनु भएको छैन र
अछाम – मंगलसेन नगरपालिका वडा न ६ का स्थानीय सरोकारवालाले एचपिभी खोप अभियान सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । माघ २७ गते बाट संचालन हुने यो अभियानका बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको सरोकारवाला संगको अभिमुखीकरण कार्यक्रममा सहभागि वडाका सरोकारवालाहरुले देशका सबै ठाउमा संचालन हुने
काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडेरेसन (NARF) को दोस्रो साधारणसभा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव श्री रामचरित्र मेहता ज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा फेडेरेसनका गतिविधि, आगामी कार्ययोजना तथा एडभेन्चर रनिङ खेलको विकास र विस्तारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, प्रशिक्षक, खेलाडी तथा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले जेन्जी आन्दोलन कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नभएको स्पष्ट पार्नुभएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर–६ षोडशामा आयोजित घरदैलो कार्यक्रमपछि बोल्दै नेता रावलले जेन्जी आन्दोलन देशको भविष्य, सुशासन स्थापना,
लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्। शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको