समाचार

जैशी दम्तीले स्थापना गरे छोरीको सम्झनामा अक्षय कोष

अछाम – अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ८ का रतन प्रसाद जैशी र निर्मला देवकोटाले आफ्नो छोरीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन । आफ्नो मृतक छोरी हमिशा कुमारी जैशीको सम्झना स्वरुप हमिशा स्मृति छात्रवृति अक्षयकोष स्थापना गरेका हुन । मृतक हमिशाको जन्मदिनको अवसरमा वडा न ६ मा रहेको पञ्चज्योती

पैरवी खबर

दुःखद घडीमा मेरो माइक्रोफाइनान्सको साथ: चम्पादेवी लुहारलाई किरियाखर्च स्वरुप २१ हजार राहत

अछाम–मेरो माइक्रो फाइनान्स शाखा कार्यालय साँफेबगर अछामद्वारा चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु २१ हजार हस्तान्तरण गरिएको छ । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवी स्थित सहनशीलता महिला केन्द्र अन्तर्गत केन्द्र नं. १३ झकालेकी सदस्य चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु. २१ हजार हस्तान्तरण गरिएको हो । उहाँका श्रीमान मोहन


पैरवी खबर
वैद्यनाथ धाम अछाममा आयोजित माघे संक्रान्ति मेला सम्पन्न

तपेन्द्र कुँवर अछाम । साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति मेला सम्पन्न भएको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल भाटको अध्यक्षतमा भएको मेलामा सूदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहनु भएको थियो ।मन्त्री खड्काले वैद्यनाथ


पैरवी खबर
गाउँपालिका अध्यक्ष बिसी द्धारा १२ जना विद्यार्थीलाई आर्थिक सहयोग

अछाम । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले आफ्नो सेवा सुविधाबाट विद्यार्थीलाई नगद प्रदान गर्नुभएको छ । पालिकाको वडा न ३ भैरबस्थानमा रहेको बसुन्धरा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत


पैरवी खबर
हात्तिकोटमा बाघको आक्रमणबाट मृत बाख्राको बिमा दाबी भुक्तानी

अछाम । मेल्लेख गाउँपालिका–८, हात्तिकोटमा अवस्थित कमल एण्ड कपिल बाख्रा फर्ममा पालिएका १३ वटा बाख्रामध्ये बाघको आक्रमणका कारण ९ वटा बाख्राको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको थियोे । फर्ममा रहेका सबै बाख्राहरू युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड साँफेबगर मार्फत समयमै बिमा गरिएको हुँदा घटनापछि आवश्यक कागजात संकलन गरी बिमा दाबी प्रक्रिया अघि


पैरवी खबर
पातलकोटमा रैथाने बालीको संरक्षण सम्बन्धि “पैरवी अभियान” कार्यक्रम सम्पन्न

साँफेबगर – रैथाने बालीको संरक्षण सम्बन्धि पातलकोटमा “पैरवी अभियान” कार्यक्रम सम्पन्न भएको छ । W.H.H .पीसविन नेपाल , वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि “पैरवी अभियान” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अब देखि आफुहरुले बजारमा


पैरवी खबर
पातलकोटमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान सम्पन्न

साँफेबगर – रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान पातलकोटमा सम्पन्न भएको छ । W.H.H .पीसविन नेपाल , वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको समन्वयमा “रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अब देखि आफुहरुले बजारमा पाइने


पैरवी खबर
साँफेबगर नगरपालिका अन्तर्गत वडा मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण

साँफेबगर – मेलमिलाप केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ सम्बन्धि अभिमुखिकरण तथा मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रम साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाका नगर उपप्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षता र नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगर उप प्रमुख एवं


पैरवी खबर
साँफेबगर नगरपालिकामा ब्युटीसियन तालिमको उदघाटन

साँफेबगर – साँफेबगर नगरपालिकामा ३ महिने (३९०कार्य घन्टा) ब्युटीसियन तालिमको उदघाटन गरिएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीको सहयोग र साँफेबगर नगरपालिका अछामको आयोजनामा तालिम संचालन गरिएको हो । साँफेबगर नगरपालिका सामाजिक विकास शाखा संयोजक जनक कडायतको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्र बहादुर


पैरवी खबर
राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ । काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सभाहलमा सम्पन्न अधिवेशनले बसन्त परियारको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णु वि.क. र चण्डिका नेपाली चयन हुनुभएको छ ।


पैरवी खबर