काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको
काठमाडौँ। अभियन्ता दिपा नेपालीले काठमाडौँको माइतीघरमा‘सरकार ! कोठा खाली छ ?’ धर्ना दिएको सोमबार १०० दिन पुगेको छ। सो अवसरमा सोमबार राजनीतिक दलका नेता, सांसद, सामाजिक अभियन्ता र अधिकारकर्मीहरूले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन्। नेपालीले धर्ना थालेको १०० दिन पुगेको अवसरमा सयौँको संख्यामा अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका
अछाम, साउन १२ — चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि खाद्यवस्तु आपूर्तिको प्रस्ताव आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विद्यालयमा स्थानीय कृषि उत्पादनमा आधारित खाद्यवस्तु आपूर्ति गर्न इच्छुक गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरूबाट प्रस्ताव माग गरिएको
अछाम, साउन १२ — अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र असुरक्षाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आज (साउन १२ गते) बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द रहने जनाएको छ। अस्पताल प्रशासनले आइतबार जारी गरेको अत्यावश्यक सूचनामा नेपाल चिकित्सक संघले साउन ११
साँफेबगर, साउन ११ साँफेबगर- अछामको साँफेबगरमा नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि सञ्चालन गरिएको पैरवी रणनीति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ। BMZ (WHH) को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल (WAC Nepal) र समविकास नेपालको साझेदारीमा सञ्चालित WE-CAN Project अन्तर्गत
काठमाण्डाै । नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरूङमार्ग उद्घाटन भएको हो। त्यसपछि मन्त्री लम्साल, जापानी राजदूत
अछाम, साउन १० — दश वर्षअघि छाउगोठमुक्त घोषणा गरिएको साँफेबगर नगरपालिका–२ जाल्पादेवीमा पुनः केही स्थानमा छुटफुट रूपमा छाउगोठ भेटिएपछि स्थानीय समुदायले ती गोठ भत्काउने अभियान सुरु गरेको छ। वडा कार्यालयको आयोजना तथा सम विकास नेपालको समन्वयमा जनप्रतिनिधि, स्थानीयवासी, महिला सञ्जाल, शिक्षक र युवाको संयुक्त टोलीले वागभिडी र झकाले टोलमा रहेका
साँफेबगर, साउन ९ अछामको साँफेबगरमा नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि पैरवी रणनीति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तीन दिने क्षमता विकास तालिम सुरु भएको छ। BMZ (WHH) को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल (WAC Nepal) र समविकास नेपालको साँझेदारीमा सञ्चालित WE-CAN project परियोजना अन्तर्गत तालिम आयोजना गरिएको
साँफेबगर, साउन ८ — साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि स्थानीय कृषि उत्पादनमा आधारित खाद्यवस्तु आपूर्ति गर्न इच्छुक सहकारी संस्थाहरूबाट प्रस्ताव (निवेदन) आह्वान गरेको छ। नगर कार्यपालिकाको साउन ७ गते बसेको बैठकको निर्णयअनुसार विद्यालयमा दिवा खाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी
साँफेबगर, साउन ७। साँफेबगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ। नगरपालिकाले आर्थिक वर्षभर सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सम्पादन गरिएका कार्यक्रमहरूको प्रगति समीक्षा गरेको हो। साँफेबगर नगरपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुले आफ्नो यो वर्षभरिमा भएका