अछाम, साउन १६ – अछामको साँफेबगर नगरपालिका–४ मा सञ्चालित दिदीबहिनी जैविक प्याड उद्योगले स्थानीय स्तरमै उत्पादन हुने वातावरणमैत्री जैविक प्याडको प्रयोग बढाउन स्थानीय तह, विद्यालय तथा उपभोक्तासँग आग्रह गरेको छ। उद्योगले स्थानीय उत्पादनको प्रयोगले महिला स्वास्थ्य, वातावरण संरक्षण र स्थानीय अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने जनाएको छ। वि.सं. २०७६ सालमा स्थापना
अछाम, साउन १४। Prank भिडियो बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गर्दै हैरानी दिएको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–४ का करिब २० वर्षीय डण्डी जोशी र १८ वर्षीय शंकर जोशीलाई बिहीवार साँझ करिब ७ बजे मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजारबाट
धार्मिक तथा पर्यटकीय क्षेत्र : हेर्नुस फोटो फिचर
काठमाडौँ। आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको
काठमाडौं, साउन १४। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक माननीय मन्त्री तथा समितिकी अध्यक्ष सिता बादीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्षभरि मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालित
साँफेबगर, साउन १४ – अछामको साँफेबगर नगरपालिकामा युवा, विभिन्न सञ्जालका प्रतिनिधि, सहजकर्ता तथा साथी शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। UNFPA, KOICA तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको आयोजनामा, सेबक नेपाल र साँफेबगर नगरपालिकाको सहकार्यमा सञ्चालित
काठमाडौँ — सरकारले सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत हालसम्म दलित, विपन्न मुसलमान तथा सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास (घर) निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभागकाअनुसार राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति र समुदायलाई सुरक्षित आवासको
साँफेबगर, साउन १३ अछामको साँफेबगर नगरपालिकामा युवा,विभिन्न संजाल, सहजकर्ता , साथी शिक्षक लगायतलाई लक्षित गर्दै विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। कार्यक्रम UNFPA, KOICA र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको आयोजना तथा सेबक नेपाल , साँफेबगर नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको हो। कार्यक्रमको
काठमाडौँ। सुनसरीको देवानगञ्जको घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रुपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किदा सबै
काठमाडौँ। एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०ः०० बजेदेखि साउन १२ गते बिहान १०ः००सम्मको विवरणअनुसार विपद्का