साँफेबगर विश्व औलो दिवस र स्वास्थ्य सम्बन्धि पत्रकारसँग तथा अन्य सरोकारवालासंग अन्तरक्रिया गरिएको छ। शनिबार विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछामको आयोजनामा साँफेबगरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। औलो अन्त्य हाम्रो संकल्प: सक्षम छौं, छैन अब विकल्प भन्ने मुल नाराका साथ अन्तरक्रिया गरिएको हो। सन् २००७ मा बसेको
साँफेबगर । जिल्ला आर्थिक गणना कार्यालय, अछामद्वारा “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी ओमप्रकाश शाहीले
इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौं लगिएको छ। मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो। विवाह गरेपछि श्रीकृष्णलाई एक किशोरीको बलात्कार गरेको आरोप लागेपछि ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ
अछाम । प्रतिनिधिसभा सदस्य सांसद टीका संग्रौला (ज्वाला ) ले विकास निर्माणमा पछाडि परेको अछाम अब चाँडै परिवर्तनको मार्गमा अघि बढ्ने बताउनु भएको छ । वर्तमान सरकार अछाम जस्ता विकट जिल्लाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले पनि यस्ता जिल्लाहरुको अवस्थामा सुधार हुनेमा विश्वाश व्यक्त गर्नुभयो । यस भन्दा अघि जिल्ला बाट
अछाम । साँफेबगर अछाममा रहेको समविकास नेपालद्वारा संचालित महिला सुरक्षीत आवास गृहको अनुगमन गरिएको छ । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले भन्नुभयो : समविकास नेपालले सञ्चालन गरेको यो महिला सुरक्षित आवास गृह स्थानीय तहका
काठमाडौं । सिन्धुलीमा हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले राजनीतिक र सामाजिक रूपमा तरंग पैदा गरेको छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटअगाडि धर्नामा बसेका छन्। धर्नामा सहभागी हुनेहरूमा सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा,
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेख व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी पत्र अनुसार सबै मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहहरूलाई विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न अनुरोध गरिएको
टेकबहादुर थापा अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले आईतबार पनि विद्यालयको पठन पाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । तुर्माखाँद गाउँ कार्यपालिकाको बैशाख ८ गते बसेको बैठकले भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउदै हाल सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनी तुर्माखाँद गाउँपालिकाले भने उक्त निर्णय नमान्ने जानकारी
साँफेबगर । गुनासो सुनुवाई संयन्त्र कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग एक दिने छलफल मेल्लेखमा सम्पन्न भएको छ। नेपाल सरकार न्याय तथा संघीय मामिला मन्त्रालय, यूएनडिपी एटुजेको आर्थिक सहयोग तथा आस्था नेपालद्धारा संचालित महिला र सिमान्तकृत समुहहरुको न्यायमा पहुँच अभिवृद्धि गर्न कानुनी सहयता जागरुकता र जवाफदेहीता परियोजनाको सहयोग र मेल्लेख गाउँपालिकाको समन्वयमा
साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा साँफेबगर नगरपालिकाको वडा नम्बर ८ चण्डिकामा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता