समाचार

सिंहदरबारस्थित दिवा शिशु केन्द्रको मन्त्री सिता बादीद्वारा स्थलगत अनुगमन

काठमाडौं,। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको थियो। अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित अधिकारीहरू तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा

पैरवी खबर

सर्पदंशबाट ९ वर्षीय बालकको मृत्यु, सेती अस्पतालमा उपचारमा लापरबाही भएको परिवारको आरोप

धनगढी : कैलालीमा सर्पको टोकाइबाट एक ९ वर्षीय बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१ का युवराज नेपालीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो। घटनापछि उपचारमा चिकित्सकको लापरबाही भएको भन्दै परिवारले आरोप लगाएपछि अस्पतालको सेवा पुनः विवादमा परेको छ। मृतकका बुवा कृष्ण नेपालीका अनुसार सोमबार राति करिब १२


पैरवी खबर
केसीको अनशनले गेटा विश्वविद्यालय सञ्चालनमा बाधा पर्ने भन्दै विरोध

धनगढी । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक(पटक अनशन बस्दै आएका डाक्टर गोविन्द केसी फेरि अनशन बस्ने भएका छन्। आज दिउँसो ३ बजेदेखि डाक्टर केसीले अनशन बस्ने तयारी गरेका छन्। बुधवार मात्रै धनगढी पुगेका केसी अहिले धनगढी १ स्थित कृष्ण मन्दिरको धर्महशालामा बसेका छन्। उनले धर्मशालामै अनशन बस्ने भएका हुन्।


पैरवी खबर
आज पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर


पैरवी खबर
दाइजो प्रथा अन्त्यका लागि मन्त्री सिता बादी र उपसभामुख रुबी कुमारीबीच विस्तृत छलफल

काठमाडौं, दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा


पैरवी खबर
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता

काठमाडौँ, साउन ६। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईबीच आज मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण, सम्मानपूर्ण


पैरवी खबर
साँफेबगरमा हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका फूल रोपियो

अछाम — साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा साँफेबगर बजार क्षेत्रलाई थप हराभरा, आकर्षक र सुन्दर बनाउने उद्देश्यले विभिन्न प्रजातिका फूल रोपिएका छन । अभियान अन्तर्गत बजारबाट झुलुङ्गे पुल जाने सडकको दुवै छेउमा विभिन्न प्रजातिका फूल रोपिएको छ। यसबाट सडक क्षेत्रलाई हरियालीयुक्त, रंगीचंगी र सौन्दर्यपूर्ण बनाउने लक्ष्य लिइएको बजार समितिले


पैरवी खबर
अछाममा सर्वदलीय बैठक : १० स्थानीय तह यथावत् राख्न सुझाव

अछाम — जिल्ला समन्वय समिति अछामको आयोजनामा गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमाना हेरफेर तथा नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा आयोजित बैठकमा स्थानीय तहको संरचना, सिमाना तथा वर्गीकरण पुनरावलोकनका विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो। बैठकमा


पैरवी खबर
बिनाेद पहाडीकाे नेतृत्वमा “दलित नागरिक अभियान नेपाल” घाेषणा

काठमाडौं – दलित समुदायको सामाजिक न्याय, मुक्ति र आत्मसम्मानको पक्षमा सशक्त आवाज उठाउने उद्देश्यसहित ‘दलित नागरिक अभियान नेपाल’ गठन गरिएको छ। काठमाडौंमा सम्पन्न दलित अधिकारकर्मीहरूको बैठकले संविधान सभा सदस्य विनोद पहाडीको संयोजकत्वमा ५१ सदस्यीय दलित नागरिक अभियान नेपाल गठन गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता वरिष्ठ दलित अभियन्ता केशव परियारले


पैरवी खबर
धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेटवार्ता

काठमाडौँ, साउन ५। सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष


पैरवी खबर