खोजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध -पैरवी खबर


पैरवी खबर

मानिस हराएकाे सूचना!!!

जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका -५ पवित्र बस्ति,गज्राैला बस्ने गहुँगाेराे वर्णकाे,उचाई अन्दाजी ५ फिट ६ ईन्च,मध्यम शरीर भएकाे,कालाे ट्रयाकसुट सेट,नेपालकाे झण्डा अंकित कालाे टाेपी,र साथमा कालाे झाेला बाेकेकाे अन्दाजी ६२ वर्षकाे रुप बहादुर कुँवर मिति २०८० जेठ ५ गते बिहान ५:०० बजेदेखि सम्पर्कविहिन भईरहेकाे हुँदा देख्नुहुने वा फेला पार्न हुने महानुभावले नजिककाे प्रहरी चाैकी वा निम्न फाेन नम्बरमा सम्पर्क गरिदिनहुन सविनय अनुराेध गरिन्छ।

कृपया सक्दाे शेयर गरि छिटाेभन्दा छिटाे पत्ता लगाई सहयाेग गरिदिनुहुन विनम्र अनुराेध गरिन्छ।

सम्पर्क नं:-
९८४१०८१९०१,९७४९३१३५२५,९८४८६३४२७५