विविध

समता मिडिया सेन्टरको नयाँ कार्यसमिति चयन

डोटी : समता मिडिया सेन्टरको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन गत शनिबार सम्पन्न भएको छ । मिनि खप्तडको रुपमा चिनिएको डोटीको पर्यटकिय क्षेत्र पूर्वीचौकी गाउँपालिका वडा नं.२ बगलेकमा सम्पन्न अधिबेशनबाट तीन बर्षे कार्यकालका लागि मिलन परियारको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । समितिको

पैरवी खबर

पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया

मार्तडी– हलिया मुक्तिको घोषणा भएको आज १३ वर्ष पुगेको छ । सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको लामो समय वित्दा पनि बाजुराका हलिया पुनःस्थापित हुन सकेका छैनन् । मुक्त हलियाका अगुवाले


पैरवी खबर
शसस्त्र प्रहरी बलका आइजिपी उठौतिमा लाग्दा नातैनाता

शसस्त्र प्रहरी बलका आइजिपी उठौतिमा लाग्दा नातैनाता श–सस्त्र प्रहरी वलको आइ.जि.पी. शैलेन्द्र खनाल कुनै समय लोकमान सिंह कार्कीको ज्वाइँ प्रवल थापाको छिमेकीको नाता जोडी लोकमानको छोरीसँग भाइटिका लगाई उनको प्रिय पात्र वनेका थिए । विजय कुमार गच्छदारको सालोसँग नाता जोडी गच्छदारको श्रीमतीसँग भाइटिका लगाएका थिए । जनयुद्धको मर्म भावना नवुझेका


पैरवी खबर
आज कुशे औँसी, पितृ सम्मान दिवस मनाइँदै

२२ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको


पैरवी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आइतबार नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रिय दलित आयोगले आ.व. २०७७-७८ मा सम्पादन गरेको कार्य


पैरवी खबर
सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म झन्डै ११ सय जनालाई खुल्यो जागिर

काठमाडौ :सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ। उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट


पैरवी खबर
वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एच.आइ.भि.-टि.बी. कार्यक्रमको समन्वयात्मक बैठक

अछाम। वाक नेपाल र सेभ द चिल्ड्रेन को साझेदारीमा अछाम र डोटी जिल्लामा संचालित एच.आइ.भि.-टि.बी. कार्यक्रमको पालिका स्तरिय समन्वयात्मक बैठक ढकारी गाउँपालिकामा पालिका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको छ। संस्था तथा वाक नेपाल एच आई भी टि बि कार्यक्रमको बारेमा जानकारी गराउनेले उदेश्यले बैठकको आयोजना गरिएको थियो। कार्यक्रमको


पैरवी खबर
आफ्नो जीवन रक्षाकालागि आर्थिक सहयोग माग्दै : झङ्कर परियार

अछाम।साँफेबगर नगरपालिका वडा नं. ०९ बुढाकोट निवासी (साबिक ४ दुन्दाउला) बस्ने झंकर परियारको दायाँ खुट्टाका औलाहरुमा मधुमेहले च्याप्दै गएपछि हाल उहाँको बयालपाटा अस्पताल अछाममा उपचार भइरहेको छ । पटक–पटक उपचार गरिरहँदा पनि सन्चो नहुने भएपछि उहाँको दाया खुट्टाको पैतला देखि सबै भाग काट्नु पर्ने भएको हुँदा थप उपचारका लागि बाहिर


पैरवी खबर
गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु

धनगढी: गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमील्लाका ५२ वर्षीय खडकबहादुर शाहको मुत्यु भएको हो। भारतको खटीमाबाट उपचार गरेर आएको बताएका उनको नाकामै मृत्यु भएको प्रहरीले जनाएको छ।  गौरीफन्टा पुगेर चौतारीमा पल्टिरहेका उनले आफुलाई अस्पताल लग्न आग्रह गरेका थिए। त्यसपछि डोकेबजार प्रहरीले सेती प्रादेशिक अस्पतालमा खबर गरेर


पैरवी खबर
ईलाका प्रहरी ठाटिको ‘तपाईंको मुखमा मास्क खै ?’ अभियान    

  सुरत सुनार, अछाम :कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि ईलाका प्रहरी कार्यलय ठाटी ‘तपाईंको मुखमा मास्क खै’ अभियान सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै अभियान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार हरेक व्यक्तिलाई घरबाहिर निस्कने


पैरवी खबर