काठमाडौँ— राजनीतिक दलहरुमा दलित उठाए हारिन्छ भन्ने मानसिकता र स्थानीय तहमा जातीय भेदभाव तथा छुवाछूतका कारण दलित प्रतिनिधि अस्वीकार गर्ने मानसिकता रहेको हुँदा दलित समुदायले निर्वाचमा प्रत्यक्ष उम्मेदवारको टिकट पाउन नसकिएको सांसदहरुको गुनासो गरेका छन् । दलित महिलाको राजनीतिक नेतृत्व सुनिश्चितताको लागि दलित भातृ संस्थासँगको अन्तक्र्रिया कार्यक्रममा जातीय भेदभावकै कारण
नेकपा एमाले वडा कमिटी बुढाकोटको प्रथम भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा प्रदेश माननीय गोबिन्द बहादुर कुवर रहनु भएको थियो । भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक कुवर , रामप्यारी
अनेरास्ववियु अछामको १८ औं जिल्ला सम्मेलनको उदघाटन समारोह साफेबगरमा सम्पन्न भएको छ । जिल्ला संयाेजक एंव अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य निरक शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि लामिछानेले अनेरास्ववियु विद्यार्थी संगठनमा बाघ भएकाले सबै विद्यार्थी एकताबद्ध भएर
साफेबगर : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वडा कमिटी बुढाकोटको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष बम बहादुर कुवरको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नगर कमिटी इन्चार्ज एवं जिल्ला कमिटी सह सचिव हिक्मत कुवर रहनु भएको थियो । बैठकमा जिल्ला कमिटी सदस्य सुरेश कुवर , भरत
साफेबगर : नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। कार्यवाहक वडा कमिटी अध्यक्ष अशाेक कुँवरको अध्यक्षताम भएको बैठकले वडा भित्र रहेका सबै टोलहरुमा टोल कमिटी गठन गर्ने, आउने स्थानीय तहको निर्वाचनका लागि पार्टीका गतिविधिहरु अघि बढाउने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि
साफेबगर :नेकपा( एकीकृत समाजवादी) ले पार्टीका गतिविधिलाई अघि बढाएको छ । दसै वटै पालिका र जिल्लाका अधिकाङ्स वडामा वडा कमिटी गठन गरेको समाजवादीले अहिले टोल कमिटी गठनमा कार्यक्रम केन्द्रित गरेको छ । नेकपा( एकीकृत समाजवादी) चौरपाटी गाउँ संगठन कमिटीले अहिले टोल कमिटी गठन गर्दै आएको छ । आज चौरपाटी गाउँ
टेक बहादुर थापा (ठुलासेन) – नेकपा एमाले जिल्ला कमीटी अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा समपन्न भएको छ । जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतमा बसेको बैठकले जिल्लामा पार्टीका गतिविधिलाई तिब्रता दिने, १० वटै पालिकामा फागुन १३ गते पालिका स्तरिय बैठकको आयोजना गर्ने, बैशाख ३० गते घोषण गरिएको स्थानीय तहको
नेकपा (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य शेरबहादुर कुँवरले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरीनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को साँफेबगर नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै केन्द्रिय कमिटी सदस्य कुँवरले राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न पार्टी तयार हुनु पर्ने बताउनुभयो ।तर,
मदन स्मृति क्लबको आयोजना र साँफेबगर नगरपालिकाको सहयोगमा प्रथम जिल्ला स्तरीय गोजुरियो कराते प्रतियोगिता बयलपाटामा सम्पन्न भएको छ ।मदन स्मृति क्लबका अध्यक्ष लोचन स्वांरको अध्यक्षतामा भएको प्रतियोगिताका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर रहनुभएको थियो । प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले साँफेबगर नगरपालिकाले खेलकुद क्षेत्रको विकासको
साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको मात्री जयाकोटमा टोपराज बुढाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जस्मा उपाध्यक्ष चन्द्रा कुमाल , सचिव तेज बुढा , लगाएत अन्य सदस्य रहेका छन । वडा