विचार/ ब्लग

उठौं नेपाली अब जातभन्दा माथी….!

उठौं नेपाली अब जातभन्दा माथी ! विभेद्को खाडल पुर्न तयार होउ साथी !! जातभन्दा माथी उठौं,मान्छे भएर सोचौं ! जात व्यवस्था मासी समानता खोजौं !! तिम्रो मेरो जात जोख्ने छैन मानापाथी !!! विभेद्को खाडल पुर्न तयार होउ साथी !!!! ००००० जात व्यवस्था मास्ने कुरा गर्दा ढुंगा जस्तो सारो नवन्नु !

पैरवी खबर

दलित आन्दोलनको अबको बाटो

राजकुमार हिङमाङ उपलब्धि र चुनौती- २००३ सालदेखि थालिएको दलित आन्दोलनले सात दशक पार गरिसकेको छ । यति लामो यात्रामा ठूला–साना उपलब्धि हासिल पनि भएका छन् । उदाहरणका लागि— एक, दलितहरूबीच देशव्यापी रूपमा संगठित हुनुपर्ने चेतना गुणात्मक रूपमा बढेको छ र तिनीहरू जेजस्ता संगठनमा भए पनि एकजुट भएका छन् । दुई, दलित विषय नेपालको


पैरवी खबर

गरिबी एक अभाव र विभेदकारी शब्द तथा संरचना हो । गरिबीले संसारका अधिकाम्स मानिसहरू विभेद र असमानतामा बाच्न बाध्य छन । गरिबीकै कारण संसारमा सामाजिक अपराधहरु पनि बढ्दैछन् । गरिवीका आफ्नै खालका विशेषता र भोगाइहरू छन् । गरिबी कुनै पनि जात,वर्ण,वंशको त हुँदैन तर यसको असर समाजमा सबैभन्दा तल रहेका


पैरवी खबर
नेपालको वर्ग निर्माणमा जात व्यवस्था

जीवन परियार ‘नेपाल ४ वर्ण ३६ जातको साझा फूलबारी हो ।’ भन्ने भनाई आधुनिक इतिहासका प्रर्वतक भनेर चिनिने पृथ्विनारायण शाहको हो । पृथ्वी नारायण शाहको जीवनको अन्त्यतिर वि.स. १८३१ मा नुवाकोटको शेर दरबारमा सबै भारदारहरुलाई २/३ दिनसम्म विभिन्न दिव्योपदेश दिएका थिए । जसमध्ये नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी


पैरवी खबर
महिला र मतवालीहरुलाई जनै किन नदिएको ?

सुशील विके काठमाडौं : महिला र मतवालीहरुको रक्षा हुनुपर्दैन ? उनीहरुलाई ज्ञान चाहिदैन र ? उनीहरुलाइ जनै किन नदिएको त ? म पूर्विय दर्शनको अध्ययन गरिरहेको हुँदा यसमा भएका राम्रा कुराहरुलाइ गर्वका साथ विश्वव्यापी गराउनुपर्छ र यहाँ भएका गलत कुराको कडा विरोध गरि अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म


पैरवी खबर
दलितको देश कुन हो ?

सन्तोष परियार नेपालमा कानुनी शासन छ भने शीतल निवासबाट एक किलोमिटर र बालुवाटारबाट दुई किलोमिटर दूरीमा रहेको शिक्षण अस्पतालमा तीन वर्षदेखि किन बेवारिस लडिरहेको छ अजित मिजारको लास ? दलितले किन कुटिनुपर्छ इनार वा चुलो छोएको निहुँमा अनि किन मारिनुपर्छ प्रेम गरेको निहुँमा ? २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको


पैरवी खबर
बिर्सिएको कामी नाचको इतिहास

डि वि नेपाली प्रामाणिक तथ्याङ्कका आधारमा मानव सभ्यताको शुरुवात् भएको लगभग पाँच हजार वर्ष पूरा भएको छ । पहिले शुद्र र अहिले दलित भनिने आम जातिय समुदायलाई लगभग ३५ सय वर्ष भन्दा बढी समयदेखि मनुवादी दर्शनमा आधारित वर्णवादी राज्यसत्ताले जीवनयापनका सबै क्षेत्र, अवसरबाट वञ्चितिकरण, विमुखिकरण र बहिष्करणमा पार्दै आईरहेको छ


पैरवी खबर
जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्दछः राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकार

जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्दछः राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकार   २३ श्रावण २०७८, काठमाण्डौँ, विद्यार्थी संघ का पुर्व केन्द्रिय सदस्य ,राष्ट्रिय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष मन्जित ताम्राकारले यदि आरक्षण स्थायी होइन भने सबै जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्ने  बताउनु भएको छ


पैरवी खबर
मध्यरातमा मोटरसाइकल नहरमा खस्यो, चालक बेपत्ता

मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने


पैरवी खबर
बढ्यो मृत्युदर : २४ घण्टामा ३७ जनाको निधन

नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७


पैरवी खबर