विचार/ ब्लग

महिलालाई बाधा पुर्याई सधैं गालि गर्ने संसारका सुर्य किरन ‌महिलाले छर्ने।

सधै भरि चुलोचौकाे गर्छन् मेलापात गे्णीको काम किन जुर्यो महिला हात। कहिल्यैमाथि उठ्न नदिइ सधै दबाई राख्ने कहिले मिठो कहिले नमिठो भनि जोवन चाख्ने। महिलालाई बाधा पुर्याई सधैं गालि गर्ने संसारका सुर्य किरन ‌महिलाले छर्ने। दसधारि दुध पिलाई ‌बिस पिलाए जस्तो भयो महिलाको त्यो अमुल्य जीवन पुरुषलाई सस्तो भयो। कुबेर

पैरवी खबर

शिवरात्री र गाजाको सम्बन्ध

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलः पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको


पैरवी खबर
जातीय विभेदको सहरिया अनुहार

तीव्र सहरीकरणसँगै विभेद पनि नयाँ रूप धारण गरेर सहर पसेको छ रुकमणी नेपाली ‘पिउनुस् पिउनुस् । हामी दमाईं–कामी होइनौँ क्यारे !’ एकजना फर्निचर व्यवसायीले म र मेरो गैरदलित साथीलाई चिया पिउन जोड गर्दै भने । उनीसँग मेरो राम्रै परिचय थियो । म दलित समुदायको सदस्य हो भन्ने पनि उनलाई थाहा थियो । त्यो ठाडो अपमानले


पैरवी खबर
कविता :मुख्या बाज्या – मनोज विवश

मुख्या बाज्या ( हाम्रै भाषामा एक कविता) —————————————– भाेली हुन्या कुणाे अइलै राउदाछ्या सबुकी मिलाई कामुमा लाउदाछ्या कैका चुला आगाे बलेन हेर्न आउदाछ्या । नमान्यालाई हपाड्डाछ्या बिग्ड्या भत्क्याकाे सपाड्डाछ्या दबाउनु पड्न्या दबाउदाछ्या धेकाउनु पड्न्या धेकाउदाछ्या । सबुका मनका राजा उइल एक्लाइ मुख्या बाज्या । अइल घर घर धामी भाेक मद्दा


पैरवी खबर
म कसरी अछुत -मिन बाब्ली (मिलन)

लाग्छ तिम्रा आँखामा कालोपट्टी छ देखेर नदेखे जस्तै गर्छौ जानेर अञ्जन बनेका छौ तिम्रो मस्तिष्कमा खिया लागेको छ सँस्कारमा पाखण्डीपन छ व्यवहारमा स्खलन भएका छौ म मान्छे हुँ ममा पनि रातो रगत बग्छ शरीरिक अङ्ग प्रतिअङ्ग आकार प्रकार सबै समान छन्, तिमी फरक देख्छौ । वाहा क्या भ्रममा रहेछौ कथित


पैरवी खबर
शुद्रको उत्पत्ति र छुवाछूत प्रारम्भ

शूद्रको उत्पत्ति शूद्र शब्द शुक(दुःख) +द्र(बेधित) अर्थात जो दुख बाट बेधित छ, उ शूद्र हो । तर यस विपरित धेरै प्रमाणहरुबाट यो खुल्न आएको छ कि शूद्र एक जाति थियो न कि कुनै दुखी मानिसहरुलाई शूद्र भनिन्थ्यो । (१) पतञ्जलीले महाभाष्य १–२–३ मा आभीरहरुलाई शूद्र भनेका छन् । महाभारतको सभापर्वमा


पैरवी खबर
“नेपालका रैथाने गन्धर्व सभ्यत”पुस्तकमा डा.यामबहादुर किसानको टिप्पणी

काठमाडौं –नेपाल भौगोलिक रुपमा सानो देश भएता पनि भूगोल, जातजाति तथा भाषाभाषीको विशाल विविधता भएको देश हो । यसैको उदाहरण हो, १ सय २५ जात जाति तथा १२३ भाषाभाषीलाई लिन सकिन्छ । ती १२५ जातजाति मध्ये दलित भित्रका २६ जातहरु पनि पर्दछन् । नेपालका यस्तै जातजाति तथा भाषाभाषी तथा उनीहरुको


पैरवी खबर
एकादेशका चुरौटेहरु : गाउँ-गाउँ डुल्दै चुरा-पोते बेच्नेहरुको कथा

सुदर्शन अर्याल विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुर्ख्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ । यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने


पैरवी खबर
हाम्रो देशको संविधान मात्र पानामा सिमित भइदियो

हाम्रो देशको संविधान मात्र पानामा सिमित भइदियो हाम्रो देशका नेतालाई राजधानी मात्र देश भइदियो। शासकहरु लाई मनपरी जहाँ जे गर्दा नि यहाँ सहि गलत नछुटाई एकोहोरो ताली बजाउने जनता भइदियो। संविधान ल्यायौ भनी गर्वगर्दै हिँड्नुहुन्छ उहाँहरु एकपक्षले दीप प्रज्वलन अर्कोतिर कालो दिन भइदियो। कानुन नै खोज्नुपर्ने यहाँ घोर अन्याय हुँदापनि


पैरवी खबर
श्रीकृष्ण जपेर मुक्ति पाइन्न

हिन्दूहरुका आराध्यदेव श्री कृष्णको जन्मोत्सव सम्पूर्ण हिन्दूजगतमा धूमधामका साथ मनाइँदैछ । नेपालमा पनि खस–आर्यको साथै अरुको लहैलहैमा अर्थ नपाई गोविन्द गाउने पुर्ख्याैली संस्कार पाएका अज्ञानी जनजाति, दलित, मधेशी आदिले समेत सो उत्सव तँछाड्मछाड् गर्दै मनाउँदैछन् । तर कालिगढले कल्पना गरेर गढ़ेका अति सुन्दर मूर्ति र कलाकारले लेखेका तस्वीरहरु सिंगारेर त्यसको


पैरवी खबर