तिर्थ नेपाली काठमाण्डौ मैले जानेको समाज भनेको एक वा एकभन्दा मानिसहरुको समुह हो । जुन समुहमा महिला पुरुष तथा अन्य समिलिङ्गी तेस्रो लिङ्गी व्यक्तिहरु रहन्छन् । तर समाजमा बस्ने हरेक व्यक्तिहरुको आफ्नो पहिचान उसको क्षमता कार्यशैली दक्षताको आधारमा हुनु स्वभाविक नै हो । तर प्राचीनकालदेखि चलाएको जाती पाती संरचनाको खेमाले
नेपाल शिक्षक संघले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्ति पढ्ने माैका मिल्यो । यस अघि २०८२ माघ ९ गते सरस्वती पूजाको दिन कन्चनपुरमा दलित समुदायका एक शिक्षकलाई जातीय विभेद गरेकाे घटनामा किन माैन ? यस्तै प्रकारले प्रेस विज्ञप्ति सार्वजनिक गरेको भए त्यसले नेपाली समाजकाे कलंक छुवाछूत र जातीय विभेद मेटाउन सकारात्मक
रमेश पुरुष हालै सुर्खेतमा एउटा विद्यार्थी इनिसा विक बहिनीको विभत्स हत्या भएको घटनाले समाज स्तब्ध बनेको छ। तर यस्तो संवेदनशील घटनामा शिक्षक संगठनहरूको मौनता धेरैलाई आश्चर्यजनक लागेको छ। सामान्य अवस्थामा सानो विषयमा पनि प्रेस विज्ञप्ति निकाल्ने र आन्दोलन गर्ने शिक्षक संगठनहरू अहिले भने किन चुप बसेका छन् भन्ने प्रश्न गर्न
रमेश पुरुष अछाम र बाजुराबाट निर्वाचित जनप्रतिनिधिहरूले संसदमा सेती लोकमार्गको मुद्दालाई पहिलो एजेन्डा बनाउनु पर्छ भन्छु म , सुदूरपश्चिमका दुर्गम पहाडी जिल्ला अछाम जिल्ला र बाजुरा जिल्ला लामो समयदेखि विकासको दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिन्छन्। प्राकृतिक स्रोत, संस्कृति र सम्भावनाले भरिपूर्ण भए पनि यातायात, पूर्वाधार र आर्थिक अवसरको अभावका
जब सामाजिक सञ्जालले जगायो पुरानो माया तिर्थ नेपाली काठमाडौ राजधानी काठमाडौं सपना, संघर्ष र सम्भावनाको संगमस्थल। यहाँको दैनिकी सधैंजसो भीडभाडले भरिएको हुन्छ। कोही नवसपनाका प्यासी, कोही जागिरे जीवनका व्यस्त यात्री, त कोही भाग्यले धकेलिएका पात्रहरू। यही विविध मनोविज्ञानको चौराहामा उभिएको शहर हो काठमाडौं।विशेषगरी चाडपर्वको मौसममा यो शहर झनै रंगीन, झनै
जब सामाजिक सञ्जालले जगायो पुरानो माया तिर्थ नेपाली काठमाडौ राजधानी काठमाडौं सपना, संघर्ष र सम्भावनाको संगमस्थल। यहाँको दैनिकी सधैंजसो भीडभाडले भरिएको हुन्छ। कोही नवसपनाका प्यासी, कोही जागिरे जीवनका व्यस्त यात्री, त कोही भाग्यले धकेलिएका पात्रहरू। यही विविध मनोविज्ञानको चौराहामा उभिएको शहर हो काठमाडौं।विशेषगरी चाडपर्वको मौसममा यो शहर झनै रंगीन, झनै
अछाम । नेकपा एमाले अछामका पुर्व जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा कार्यकर्तामा छुट्टै पहिचान बनाउन सफल भएका नेता हुन । प्रखर वक्ताको छवी बनाउनु भएका युवा नेता बोहरा जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीको विचार र दृष्टिकोणका बारेमा राम्रो बहस गर्न सक्ने क्षमता राख्नुहुन्छ । निडर स्वभावका नेता बोहराले त्यो
-बलराम उपाध्याय लोकतन्त्र – जनता ले जनताको लागि जनता द्वारा गरिने शाशन ब्यबस्था नै लोकतन्त्र हो- (अब्राहम लिन्कन)लोक तन्त्र भनेको त्यो हो जहाँ बहुमत को निर्णय र अल्पमत को सम्मान गरिन्छ। लोकतन्त्र ले विभिन्न बिचार धाराहरु लाई सम्मान र स्वीकृति दिन्छ।यो नै लोकतन्त्र
शिवराज खत्री कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईले केही दिन पहिले सर्पको डसाईबाट ज्यान गुमाईन् । उनलाई घरमा सुतेको बेला या खेतवारीमा काम गरिरहेको बेला सर्पले डसेको भने हैन । उनी महिनावारी भएकी थिइन् र घरदेखि टाढा गोठमा सुतेको बेला सर्पले
-दिपा भण्डारी साउन महिनाको दोस्रो सोमवार बिहानै धनगढीको शिवपुरी धाम जाने निधो मैले आइतवार नै गरिसकेकी थिएँ। राति अबेरसम्म मनमा एक किसिमको उत्साह थियो। खासै ठूलो तयारी त थिएन। तर, मनमा एउटा विचित्रको आकर्षण थियो। जसले मलाई भक्तिभन्दा बाहिर, भीडभन्दा टाढा कतै तानिरहेको थियो। मन्दिर वरिपरिको हरियाली,