सधै भरि चुलोचौकाे गर्छन् मेलापात
गे्णीको काम किन जुर्यो महिला हात।
कहिल्यैमाथि उठ्न नदिइ सधै दबाई राख्ने
कहिले मिठो कहिले नमिठो भनि जोवन चाख्ने।
महिलालाई बाधा पुर्याई सधैं गालि गर्ने
संसारका सुर्य किरन महिलाले छर्ने।
दसधारि दुध पिलाई बिस पिलाए जस्तो भयो
महिलाको त्यो अमुल्य जीवन पुरुषलाई सस्तो भयो।
कुबेर निशानी द्वारा लिखित कविता