अनेरास्ववियूले सबै विश्वविद्यालयमा एकै साथ स्ववियु निर्वाचन मिति घोषणा माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । त्रिविका सबै क्याम्पस, आंगिक तथा अन्य विश्वविद्यालयहरुमा स्ववियु मिति घोषणा हुनुपर्ने, निर्वाचन प्रणाली समावेशीताको सिद्धान्त अनुसार हुनुपर्ने, विद्यार्थीको परीक्षाको नतिजा आउनुपर्ने, शैक्षिक क्यालेन्डर व्यवस्थित हुनुपर्ने, शैक्षिक वातावरण निर्माण हुनुपर्ने लगायतका
साफेबगर : एकीकृत अखिल नेपाल शिक्षक संगठन मेल्लेख गाउँपालिकाको तेश्रो सम्मेलन आज सम्पन्न भएको छ । खम्म महरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन अछामका सचिव हिक्मत थापा रहनु भएको थियो। विशिस्ट अतिथि माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भिम बुढा सुवास रहनु भएको थियो भने अखिल
काठमाडौँ — सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र
आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपतिसमक्ष निर्वाचन नतिजा पेस भएसँगै सरकार गठनको बाटोसमेत खुलेको छ । सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन् । यद्यपि
साँफेबगर । नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीको चुनावी समिक्षा बैठक सम्पन्न भएको छ। नेकपा एमाले सााफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा बसेको बैठकले भरखरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका पदको निर्वाचनको समिक्षा गरेको हो। यस्तै बैठक मार्फत सबै वडाको रिपोर्टिङ गरीएको थियो। यस्तै बैठकले सम्पूर्ण मतदातालाई
डडेलधुरा प्रदेश सभा १ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिइरहेका भट्टले पार्टीले प्रदेशमा हासिल गरेको नतिजाका विषयमा छलफल हुने बताएका हुन् । धनगढी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले पार्टीले हासिल गरेको नतिजाका विषयमा बैठकमा गम्भीर छलफल हुने बताएका छन् । डडेलधुरा प्रदेश
सुदूरपश्चिमको बाजुरा बाहेक ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चासो बढेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ३२ सिटमध्ये परिणाम आउन बाँकी बाजुराका दुई क्षेत्र बाहेक ११ ठाउँमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ८
नेकपा माओवादी केन्द्र साँफेबगर नगर कमिटीले नव निर्वाचित प्रदेश सभा सदस्य मा.झपट साउँदलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा प्रदेश सभा सदस्य मा.साउँदले सबै मतदाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । अब अछाम र विशेषगरी साँफेबगर नगरपालिकामा पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आफ्ना मतदाता र जनतालाई काखापाखा नगरी आफू अगाडी बढ्ने
साउँद भरत, अछाम । नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य अछाम जिल्ला ईन्चार्ज तथा नवनिर्वाचित प्रदेश सभा सदस्य झपट बहादुर साउँद (मर्म) अहिले जनताले गरेको मायालाई सदैव कदर गर्ने बताउनु भएको छ। नवनिर्वाचित प्रदेश सभा सदस्य साउँदले मेल्लेख गाउँपालिकाका प्रत्येक वडामा गएर धन्यवाद दिनुका साथै जनता दिएको जिम्मेवारी पूरा गर्ने
मंसिर ४गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.२ को क बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष अक्कल रावल निर्वाचित भएका छ्न । बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित सांसद अक्कल बहादुर रावलले अछामका प्रथम सहिद टंक बोगटीको घरमा गएर सहिदका