अछाम । नेपाली कांग्रेस (नियमित महाधिवेशन पक्ष) अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेसनबाट क्षेत्रीय सभापतिमा सुरत कुँवर निर्वाचित हुनु भएको छ। बुधबार सम्पन्न अधिवेशनबाट कुँवरको नेतृत्वमा क्षेत्रीय कार्यसमिति चयन भएको हो।
समितिको सचिवमा तपेन्द्र भण्डारी र सालिभान साउँद
चयन हुनु भएको छ।


