सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको थियो ।घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । सिडेन
साफेबगर नगरपालिका लाई कोभिड-१९ स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोगमा अन्तरधार्मिक शान्ति महासंघ नेपाल र स-शक्त्तिकरणका क्षेत्रमा युवाहरू (एस) नेपाल अछामको साझेदारीमा अछाम जिल्लामा संचालन भइरहेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम अन्तरगत कोभिड -१९ सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो । अक्सिजन कन्सनट्रटोर्स ५
प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं.१ को ‘क’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो ।निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत पर्ने दुई स्थानीय तहका लागि बजेट विनियोजन भएको
अनुगमन तथा सराेकारबालाहरु संगकाे समन्वयात्मक बैठक मेल्लेखमा सम्पन्न भएकाे छ स-सक्तिकरण क्षेत्रमा युवाहरु (एस नेपाल काे सामाजिक कार्य मार्फत युवा तथा किशोरी हरुकाे स्वास्थ्य प्रबर्द्धन प्रयास । कार्यक्रम अन्तर्गत मेल्लेख गाउपालिका वडा न ३ ठाटि र वडा न ६ शाेडषादेबिमा यश अघि सामाजिक न्याय का लागि सम्पन्न गरेका क्रियाकलाप काे
साफेबगर नगरपालिका ९ बुढाकोट दुधनाउला घर भइ हाल कैलाली जिल्ला गौरीगङगा नगरपालिका ६ भनभेडा बस्दै आउनु भएका सामाजिक अभियानता महेश बिश्वकर्मा लाई मातृशोक परेको छ । यहीँ पौष १ गते बिहान उहाकी ममतामयी आमा राधा देवी बिकको ५८ बर्षको उमेरमा निधन भएको हो । मृतक राधा देवी बिगत लामो समय
साफेबगर नगरपालिका ९ बुढाकोट दुधनाउला घर भइ हाल कैलाली जिल्ला गौरीगङगा नगरपालिका ६ भनभेडा बस्दै आउनु भएका सामाजिक अभियानता महेश बिश्वकर्मा लाई पित्रीशोक परेको छ । यहीँ पौष १ गते बिहान उहाकी ममतामयी आमा राधा देवी बिकको ५८ बर्षको उमेरमा निधन भएको हो । मृतक राधा देवी बिगत लामो समय
जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालयका बालबालिकालाई न्यानो न्यानो लुगा वितरण गरीएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट निवासी भिम बहादुर बडाहितले आफ्नो २७ औँ जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालय अध्ययनरत सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गर्नु भएको हो। नेकपा एमालेको भातृ
मंसिर २९ अधारभुत तह १ -५ मा अग्रेजि विषयको शिक्षक क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम आज मेल्लेख गा पा मा सम्पन्न भएकाे छ । खापर प्रा बि का प्रधानध्यापक नन्द बहादुर खड्का अध्यक्ष्ातामा भएकाे समापन तालिम का प्रमुख अतिथि कालिका मा बि हतिकाेट शिक्षक समशेर बहादुर साउद रहनु भएकाे
एकेन्द्र महता पूर्व उपप्रधानमन्त्री भिम रावलले प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले प्राविधिक धारका बिद्यालयहरु संचालन गर्नु पर्ने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डाै स्थित हिमालय ठुला माध्यामिक बिद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले युग सुहाउँदो शिक्षाको बिकासमा सबैले सहयोग गर्नु पर्ने
मंसिर २४ लैङ्गिक हिसा बिरुद्ध काे १६ दिने अभियान कार्यक्रम अन्तर्गत अछामको मेल्लेख गाउपालिका मा पनि लैङिक हिसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ महिला संजाल का अध्यक्ष गिता नेपाली काे अध्यक्षतामा भएकाे जनचेतना कार्यक्रममा मेल्लेख का सम्पूर्ण वडा अध्यक्ष काे तर्फबाट बाेल्दै वडा न ५ का वडा अध्यक्ष रमेश