समाचार

जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकारको आग्रह

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका घटनापीडितको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै जातीय विभेद तथा छुवाछूत सम्बन्धी घटना न्यूनीकरणका लागि कानुनी सचेतना अभिवृद्धि गर्न तथा सर्वोच्च अदालतका आदेश र आयोगका सिफारिसहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन आयोग नेपाल

पैरवी खबर

जातीय विभेद अन्त्य गर्न सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्ने:अधिकारकर्मी

काठमाडौं — जातीय विभेद अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ५७ औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा इन्सेकले सोमबार आयोजना गरेको ‘जातीय विभेद विरुद्ध राष्ट्रिय कार्यशाला’को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदसम्बन्धी भएका कानुनको प्रभावकारी


पैरवी खबर
अछाम जेसिजद्वारा स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न

रमण भट्ट अछाम -शाखा भ्रमणको सिलसिलामा अछाम आईपुग्नु भएका नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पाण्डेलाई अछाम जेसीजले स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।अछाम जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको स्वागत सहितको परिचयात्मक कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय


पैरवी खबर
दलित समुदायका अगुवाहरूले सर्वोच्च अदालतको आदेशबमोजिम दलित विकास परिषद् गठन गर्न माग

काठमाडौँ — दलित समुदायका अगुवाहरूले सर्वोच्च अदालतको आदेशबमोजिम दलित विकास परिषद् गठन गर्न माग गरेका छन् । जातीय भेदभावविरुद्वको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा समता फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको सर्वोच्च अदालतको फैसला कार्यान्वयनबारेको छलफलमा दलित समुदायका अगुवाहरूले दलित विकास परिषद् गठन गर्न माग गरेका हुन् । अधिवक्ता प्रकाश नेपालीको रिट निवेदनमा सुनुवाइ


पैरवी खबर
अछाम जिल्ला युवा परिषदको अध्यक्षमा सोडरी चयन

चैत्र ६ अछाम अछाम जिल्ला युवा परिषदको अध्यक्ष नयन सोडरी चयन हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदको आज वसेको वैठकले सोडारीलाई अध्यक्षमा चयन गरेको छ । सोडारी नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हुन् । यस्तै उपाध्यक्षमा चन्द भण्डारी सोडारी, कोषाध्यक्ष शान्ति शाह, सदस्यमा डम्वर बहादुर रावल, पवित्रा


पैरवी खबर
‘पिर’ अघि सपूतसंगको सफर

प्रकाश सपुतले आफ्नो आरनमा टुकटुक पारेको पिरले अहिले एउटा मुद्दामा जबरजस्त पुनः बहस सतहमा छ । करिब करिब हराएको वा वास्ता नगरिएको वा गुमनाम पार्न खोजिएको पूर्व लडाकुका मुद्दा सामाजिक सञ्जाल, चिया पसलबाट माथि मिडिया र राजनीतिक बहसमा परिणत भएका छन् । आफ्ना गीतका मुख्य दुई पात्र बायु र उर्जालाइ


पैरवी खबर
बिउ आलु उत्पादन तथा व्यवस्थापन प्राविधिक बिषयक कृषक र प्राविधिक स्तरीय ३ दिने तालिम मेल्लेखमा सम्पन्न

चैत्र ५ मेल्लेख – बिउ अालु उत्पादन तथा व्यवस्थापन प्राविधिक बिषयक कृषक र प्राविधिक स्तरीय ३ दिने तालिम मेल्लेख मा सम्पन्न भएकाे छ । राष्ट्रिय अालु बाली कार्यक्रम अनुसन्धान डाक्टर गिरिधारि सुवेदी काे अध्यक्ष्ातामा तालिम सम्पन्न भएको हाे । तालिम समापन कार्यक्रम का प्रमुख अतिथि कृषि अनुसन्धान निर्देशनालय दिपायल निर्देशक


पैरवी खबर
चित्रे दोभानमा एक जनाको अस्तु सेलाउने क्रममा डुबेर मृत्यु

साफेबगर – मङगलसेन नगरपालिका ३ लाछिमाना टोल बस्ने २८ वर्षिया केहेरी ढोलिको छोरा मीन बहादुर ढोली चित्रे दोभानको कैलाशखोलामा मलामी गइ अस्तु सेलाउने क्रममा एक्कासि चिप्लिएर नदिमा डुबि मृत्यु भएको छ । हिजो ३ गते डुबेर मृत्यु भएका ढोलीको लास प्रहरीले डुबेकै स्थानबाट फेला पारेका हुन । लासलाई पोस्ट माटमका


पैरवी खबर
मोटरसाइकल दुर्घटनामा अछामका एक शिक्षकको मृत्यु

साफेबगर -मोटर साइकल दुर्घटनामा अछामका एक जनाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ९ ओलिगाउ निवासी बर्ष ४० का माधब शर्माको मंगलसेन बाट साफेबगर आउने क्रममा कैलाशखोला नजीक मृत्यु भयको हो । शर्माले चलाएको से.६प १८९९ न को मोटर साइकल सडक बाट ५० मिटर तल खसेको छ ।


पैरवी खबर
युवा नेता कुवरद्वारा वृद्धाश्रमका आमाहरुलाई फलफूल वितरण

साफेबगर – बृद्धाश्रमका आमाहरुलाई फलफूल वितरण गरिएको छ । दैनिक जसो हुने फजुल खर्च कटाएर आफ्नो जन्म दिनको अवसरमा बिश्व हिन्दु विद्यार्थी संघका अध्यक्ष एवं नेपाल विद्यार्थी संघका नेता रमेश कुवरले बुढानिलकण्ठ स्थित तपस्थली बृद्धाश्रमका २० जना आमाहरुलाई फलफूल वितरण गर्नुभएको हो । अछाम जिल्लाको साफेबगर नगरपालिका ९ बुढाकोट जन्मनुभइ


पैरवी खबर