बान्निगढी जयगढ गाउँपालिकाको साझेदारी FMDC को आयोजनामा संचालित “भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थितहरुलाई लालपुर्जा निर्माण वितरण कार्यक्रम ” को समिक्षा तथा अन्तरक्रिया FMDC अछामका जिल्ला अधिकृत गणेश तिरुवाको अध्यक्षतामा साफेबगरमा सम्पन्न भएको छ । पहिलो चरणमा तथ्यांक संकलन गर्दाका समस्या चुनौती र दोश्रो चरणमा गरिने तथ्यांक संकलनका बारेमा समिक्षा गरिएको
दलित पत्रकारका लागि तालिमको अवसर इच्छुक सहभागीका लागि आवेदन दिन आह्वान नेपाली समाजमा विद्यमान जात‑व्यवस्था र त्यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि आमसञ्चार र पत्रकारिताको महत्त्वपूर्ण र अपरिहार्य भूमिका छ। त्यसमाथि दलितलगायत ऐतिहासिक रूपले बहिष्कृत तथा सीमान्तकृत समुदायलाई प्रतिनिधित्व गर्ने पत्रकारलाई उनीहरूले बाँचेको जीवन र राज्यले नसुनेका
दलित पत्रकारका लागि तालिमको अवसर इच्छुक सहभागीका लागि आवेदन दिन आह्वान नेपाली समाजमा विद्यमान जात‑व्यवस्था र त्यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि आमसञ्चार र पत्रकारिताको महत्त्वपूर्ण र अपरिहार्य भूमिका छ। त्यसमाथि दलितलगायत ऐतिहासिक रूपले बहिष्कृत तथा सीमान्तकृत समुदायलाई प्रतिनिधित्व गर्ने पत्रकारलाई उनीहरूले बाँचेको जीवन र राज्यले नसुनेका
पत्रकार विश्वकर्माको निधनप्रति केन्द्रीय सदस्य कुँवरद्वारा दु:ख व्यक्त नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पत्रकार, समाजवदी प्रेस संगठनका केन्द्रिय सदस्य, अछाम काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष लालबहादुर विश्वकर्माको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । केन्द्रीय सदस्य कुँवरले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली
टेकराज भण्डारी, माघ ५, अछाम मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले अछाम जेसिजले गरिरहेका रचनात्मक कार्यले युवालाई उर्जा दिईरहेकाे बताउनु भएको छ । अछाम जेसिजकाे आठौं पदस्थापना कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै उहाँले युवालाई उद्यमशील, जागरुक तथा व्यवसायिक बनाउन अग्रसरता देखाईरहेकाले युवाहरु प्रेरित भैरहेकाे बताउनु भयाे । आफू अछाम जेसिजका विभिन्न
पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC को समन्वयमा पालिकाको ६ न.वडा दर्नामा वडा अध्यक्ष कृष्ण कडायतको अध्यक्षतामा सम्पन्न भएको हो । समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा भुमिहिन र सुकुम्बासीको तथ्यांक संकलन भएको छ ।जस्मा : दिला परियार,जग्गिनाथ ओझा
पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक समिक्षा /अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC को समन्वयमा पालिकाको वडा न.५ कालिकामा वडा अध्यक्ष लाल कामिको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सोही वडाका भुमिहिन तथा सुकुम्बासीको तथ्यांक संकलन भएको गरिएको छ । जस्मा : भाना दमाई
४ माघ २०७८ अछाम : अछाम जेसिजकाे ८ अाैं साधारण सभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२ काे अध्यक्षमा जेसि सिद्धराज ढुंगाना सर्वसम्मत रूपमा चयन भएका छन्। अछाम जेसिजमा बिगत लामाे समयदेखि आवद्ध भइ नेपाल जेसिजले संञ्चालन गरेका राष्ट्रिय देखि जिल्ला स्तरका विभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाइसकेका ढुंगाना अछाम जेसिज बर्ष
पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC अछामको समन्वयमा गाउँपालिकाको तिमिल्सैनमा वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा भुमिहिन , सुकुम्बासीको तथ्यांक संकलन गरिएको छ । जस्मा : टेके सार्की , मोहन दमाई ,सेते दमाई
अछाम : प्रेस चोतारी नेपाल जिल्ला शाखा अछामको पाँचौ जिल्ला अधिबेशन आईतबार मंगलसेनमा सम्पन्न भएको छ । अधिबेशनले शाखाको नयाँ नेतृत्व चयन गरेको छ । शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको अधिबेशनले वर्तमान सचिव टेक बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शाखाको उपाध्यक्षमा एकेन्द्र महता, कल्पना