तपेन्द्र कुवर: साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा १५८ जनालाई गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ । ८४ अति गरिव, ४२ मध्यम गरिब सामान्य गरिब ३२ गरी १ सय ५८ गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ । साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडका वडा अध्यक्ष प्रकाश रानाको अध्यक्षतमा भएको परिचयपत्र
काठमाडौँ । कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए । उनले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए । यस्तै पछिल्लो समय उनी चलचित्र अभिनयमा पनि व्यस्त थिए । उनले छक्का पन्जा चलिचत्रका केही सिरिजहरूमा अभिनय
फागुन ६ मेल्लेख :माध्यमिक तह ९-१२कक्षा सम्म काे हाजिरी जवाफ प्रतियोगिता मेल्लेखमा सम्पन्न भएकाे छ । जनता माध्यमिक बिद्यालयका निमित्त प्रधानध्यापक राम बहादुर साउद काे अध्यक्षतामा भएकाे प्रतियोगिता का प्रमुख अतिथि मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का रहनु भएकाे थियो। खडकाले बाेल्दै विद्यार्थी ले नयाँ युग काे
अछाम:अछाममा अटो चालकले कानुन बिपरित अटो रेक्सा चलाउन पाउनुपर्ने भन्दै सडक अबरुद्ध गरेका छन् ।बिहिबार साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा उनिहरुले शुक्रबार साझँ बुढीगंगा पक्की पुल नजिक साफे मार्तडी, साफे मंगलसेन सडक अबरुद्ध पारेका हुन् । शुक्रबार साझँ १२ जना जति अटो चालकहरूले सडकमा टायर
अछाम:अछाममा एकै दिन १७ अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार जिल्लाको साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए । अटो रिक्साहरुले सबारी साधनको दर्ता, बाटो इजाजत पत्र र चालक अनुमतिपत्र लगायत कुनै कागज पत्र नभएको
बाग्लुङ — दलित समुदायलाई मन्दिर प्रवेश गराएर सँगै खाना खाएको निहुँमा मन्दिरका प्रमुख चन्द्रदत्त आचार्य शक्ति बाबा सामाजिक बहिष्कारको शिकार बनेका छन् । बाग्लुङ नगरपालिका वडा- ४ कूँडुले अवस्थित जलेश्वर महादेव मन्दिरका प्रमुख चन्द्रदत्त आचार्य शक्ति बाबा सामाजिक बहिष्कारको शिकार भएका हुन् । नजिक रहेको श्रीमुक्तिनाथ संस्कृत पाठशालामा दलित समुदायका
काठमाडौं — राष्ट्रिय दलित आयोगले लोक सेवा आयोगबाट सिफारिस भएका १८ जना दलित समुदायका राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृत सरहका कर्मचारीलाई सम्मान गरेको छ । आयोगले बिहीबार सम्मान कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माले शाखा अधिकृतमा दलित समुदायबाट सिफारिस भएका १८ जनालाई दोसल्ला
काठमाडौं — अछामका १७ वर्षीय एक दलित युवकले कथित उपल्लो जातिको १६ वर्षीय युवतीसँग प्रेम सम्बन्ध गरेको थाहाँ पाएपछि युवतिका बाबु लगायतले ती युवकलाई जातीय आधारमा अछुत भन्दै तथानाम गालीगलौज मात्र गरेनन् डोरीले बाँधेर लडाई निर्घात कुटपिट समेत गरेका थिए । कुटपीटबाट युवकको शरिर भरी निलडाम र घाउचोट लागेको घाउ
सिरहा— मधेश प्रदेशमा दलित समुदायमाथि हत्या हिसां र बलात्कार जस्ता जघन्य अपराध गरे पनि पैसा दिएर घटनालाई गाउँमै मिलाउने घटनाहरु मौलाउँदै गएको छ । यसबाट दलित समुदायका महिलाहरु दिनदहाडै बलात्कार हुन पुगेका छन् । दलित समुदायको महिलाहरुलाई बलात्कार तथा जघन्य अपराध र हत्या गरे पनि पैसा दिएर हुन्छ कि धाकधम्कीबाट
काठमाडौं — सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलित र