सफेबगर -नेपाल इन्जिनियर्स एशोसियसनको ३३औ केन्द्रिय कार्य कारिणी समिति को निर्वाचन यहीँ फागुन २७ गते भब्यरुपमा सुरु हुने भएको छ । एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट ई. अशोक बिष्टले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ उहाँ :M.D.survey pro pvt.ltd hydro – mechanical engineer BE(machanical),Kathmandu university EMBA, ace institute of
साफेबगर- साँफेबगर नगरपालिकाले गरिब घरपरिचयपत्र बितरण सम्पन्न गरेको छ । साँफेबगर नगरपालिकाद्धारा वुधवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख कुल बहादुर कुँवरले नगरका १४ वटै वडामा २ हजार ३ सय ८३ घरपरिवारलाई गरिब परिचय पत्र वितरण गरेको जानकारी दिनुभयो । अति गरिव (रातो कार्ड) ५ सय ८३, गरिव (पहेलो कार्ड) ४
धर्म सुनार स्थानीय तहमा अव दलित महिलामात्र होईन दलित पूरुषको पनि नेतृत्व हुनुपर्ने दलित सांसदहरुले बताएका छन् । सरकारले स्थानीय तहमा दलित महिला सदस्यको कोटामात्र सुनिश्चितता गरेतापनि दलित पूरुषको कोटा सनिश्चित नगरेको उहाँहरुको गुनासो छ । अब वडामा दलित महिता मात्र होईन पुरुष सदस्य पनि अनिवार्य हुनुपर्ने उहाँहरुको
फागुन २४- लाल बहादुर चदारा मेल्लेख गाउपालिकाकाे नवाैं गाउँ सभा सम्पन्न भएकाे छ गाउँ सभामा ६ महिना काे अवधिमा पालिकाले गरेकाे प्रगति विवरण काे सार्वजनिक गरिनु का साथै पालिका ले बैठकमा पारित गरेका विभिन्न कार्यबिधि बारे जानकारी सहित सार्वजनिक गरेकाे थियाे । जस्मा यातायात व्यवस्थापन कार्यबिधि २०७८ व्यावसाय दर्ता तथा
काठमाडौँ — फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, ‘वि.सं. २०७८ साल फागुन १९
साफेबगर : गर्भवतीसंग नगर उप प्रमुख कोशेली कार्यक्रम आज साफेबगर नगरपालिका ४ मस्टामाडौमा सम्पन्न भएको छ ।गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउने कुराबारे चेतना फैलाउने स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार
साफेबगर : गर्भवतीसंग नगर उप प्रमुख कोशेली कार्यक्रम आज साफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सम्पन्न भएको छ ।गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउने कुराबारे चेतना फैलाउने स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार
साफेबगर : साफेबगर नगरपालिका स्तरीय दलित भुमी अधिकार युनियनले आज अछाम जिल्ला साफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवर ज्यु लाई ज्ञापन पत्र बुझाइएको छ । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबासी हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि विभिन्न ९ वटा बुदाहरु ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम
साफेबगर :त्रिपूरा सुन्दरी माध्यमिक विद्यालय श्रीकोट अछामको ६४ औ वार्षिक उत्सव तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास राज्य मन्त्री माननीय मना कुमारी साउद (मना) ले चार कोठे छात्रा वास भवनको उदघाटन गर्नुभएको हो । उहाले अछामको बिकासका लागि कहिल्यै पनि पछि
साँफेबगर नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिर्मलादेवि बुड्थापाले जानकारी दिनुभयो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउनु कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ । कार्यक्रम अन्र्तगत हिजो साँफेबगर नगरपालिका वडा