काठमाडौं । राष्ट्रिय भूमि आयोगले आगामी माघबाट जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ । विघटित आयोगले ४० जिल्लामा गरेको
मन्दिरमा आफुहरुलले पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा चितवनमा एक दलित व्यक्तिको हत्या गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिम बहादुर विश्वकर्माको कुटपिट गरेर हत्या गरिएको हो । स्थानीय युवाहरु दिलिप श्रेष्ठ र सिताराम क्षेत्रले उनको हत्या गरेका हुन् । विश्वकर्माले गत असोज २८ गते (दशैको महानवमीको
काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ
दुई महिनापछि कोल्टी पुग्यो चामल बाजुरा : हिन्दुहरुको महान पर्व दशैं नजिकिदै गर्दा बाजुराको कोल्टीमा चामल पुगेको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो। निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो। चामलको
डोटी । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) आउने भएका छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएको हो । राज पत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको जिल्लामा खनालको सरुवा भएपछि
रेमिट्यान्स घट्दा सकसमा अर्थतन्त्र काठमाडौं । गत साउनमा रेमिट्यान्स प्रवाह १८.१ प्रतिशत खुम्चिएर ७५ अर्ब ९६ करोड मात्र नेपाल भित्रियो । २०७७ साउनमा आप्रवाह २३.० प्रतिशत बढेर ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा समग्रमा ९
काठमाडौं । नेपाली बजारमा विभिन्न उपभोग्य मालवस्तुमा अस्वाभाविक मूल्यवृद्धि स्वाभाविक कथाव्यथा बनिसक्यो । २०७८ साउन महीनामा मात्रै समग्र उपभोक्ता मूल्य वृद्धिदर ४.३५ प्रतिशत थियो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०७७ साउनमा यस्तो वृद्धिदर ३.४९ प्रतिशत मात्रै थियो । समग्र मूल्यवृद्धि ५ प्रतिशतभन्दा कम भए पनि यातायात उपसमूहमा २०७८ साउनमा ९.४३
शेरबहादुर सार्की बाजुरा, असोज, १४ गते । दशैँ तिहारलाई लक्षित गर्दै बाजुराको गाउँ फर्केकाहरुलाई मुख्य नाकामा चेक चाँजमा कडाइ गरिएको छ । जिल्ला बाहिरबाट गाउँ फर्किने क्रम निकै बढ्दै गएको र उनीहरुबाट कोरोना फैलिने सम्भावना बढी देखिएकोले बाजुराका चार वटै नाकामा कोरोना चेक जाँचमा निकै कडाइ गरिएको हो । बडिमालिका
शेरबहादुर सार्की बाजुरा । दशैँ तिहारलाई लक्षित गर्दै बाजुराको गाउँ फर्केकाहरुलाई मुख्य नाकामा चेक चाँजमा कडाइ गरिएको छ । जिल्ला बाहिरबाट गाउँ फर्किने क्रम निकै बढ्दै गएको र उनीहरुबाट कोरोना फैलिने सम्भावना बढी देखिएकोले बाजुराका चार वटै नाकामा कोरोना चेक जाँचमा निकै कडाइ गरिएको हो । बडिमालिका नगरपालिका स्थानीय हर्क
शेरबहादुर सार्की बाजुरा, । बाजुरामा चार महिना देखि अवरुद्ध हुँदै आएको साँफे मार्तडी लोगमार्ग आज देखि सञ्चालमा आएको छ । २०७८ असार महिनाको पहिलो साता देखि असोज ११ गते सम्म सो सडक अवरुद्ध बन्दै आएको थियो । वर्खाको समय लगातार परेको अविरल वर्षादका कारण पहिरो गएपछि चार महिना देखि अवरुद्ध