पैरवी खबर अछाम: अछामको मेल्लेख गाउँपालिका वडा नं ५ कुस्कोटमा एक युवकले खुकुरी निकाल्दै मानिसलाई काट्ने कोसिस गरेका छन् । मंगलबार नेकपा माओवादी केन्द्रबाट निर्वाचन गाउँपालिका अध्यक्ष ज्वाला साउँद र नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचीत नृप बहादुर खड्काको सयुक्त बिजयी र्यालि कुस्कोट नागमाण्डौको सडकमा आईरहेका बेला स्थानीय गोकुल शाहको नेतृत्वमा
अछाम् । अछामको मेल्लेख ८ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाको सम्पन्न मतपरिणामअनुसार वडाध्यक्ष देखि सदस्यमा कांग्रेसको प्यानल विजयी भएको हो । वडा नम्बर ८ को वडाध्यक्षमा महेश ठकुल्ला प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगत साउद ६४ मतले पछि पार्दै वडाध्यक्षमा विजयी
साँफेबगर , स्थानीय तहको निर्वाचन अन्तरगत साफेबगर नगरपालिका ०९ बुढाकोटमा मतदाताको उत्साहजनक सहभागीता संगै शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ । बुढाकोटमा रहेका जम्मा मतदाता संख्या १६४३ मा ८६३ मत खसेका छन । बुढाकोट मा.वि.खापरमाडौमा रहेका २ओटा मतदान केन्द्र क मा ४३० र मतदान केन्द्र ख मा ४३३ मत खसेको
सुरत सुनार अछाम, वैशाख २६ गते । बाजुराका पत्रकार शेरबहादुर सार्की सुदूरपश्चिम् प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत हुनु भएको छ । उहाँले २०६५ साल देखि जिल्लामा पत्रकारी क्षेत्रमा प्रवेश गरेसँगै महिला बालवालिका दलित गरिब अपाङ्ग असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएको थियो । २०७९ वैशाख २४ गतेका दिन गोरखापत्र
सुरत सुनार अछाम, वैशाख २६ गते । बाजुराका पत्रकार शेरबहादुर सार्की सुदूरपश्चिम् प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत हुनु भएको छ । उहाँले २०६५ साल देखि जिल्लामा पत्रकारी क्षेत्रमा प्रवेश गरेसँगै महिला बालवालिका दलित गरिब अपाङ्ग असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएको थियो । २०७९ वैशाख २४ गतेका दिन गोरखापत्र
अछाम जिल्लामा गएराति अबेरसम्म स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २ जनाको उम्मेदवारी यो समाचार तयार पार्दासम्म आदिकारिक रुपमा ईन्ट्री भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।
साफेबगर – निर्वाचन अधिकृत कार्यालय साफेबगरको सर्वदलीय सर्बपक्षिय बैठक सम्पन्न भएको छ । बैठकमा बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि अवश्यक तयारी पूरा गर्ने विषयमा छलफल भएकाे छ । मतदान लाई स्वच्छ मर्यादित भयरहित वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न विषयमा छलफल गरिएकाेछ । यस्तै यही वैशाख ११ र
बैशाख ९ निर्वाचन अधिकृत कार्यालय मेल्लेखमा सर्वदलीय सर्बपक्षिय पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि अवश्यक तयारी पूरा गर्ने विषयमा छलफल भएकाे छ । मतदान लाई स्वच्छ मर्यादित भएरहित वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न विषयमा छलफल गरिएकाेछ । यस्तै यही वैशाख ११
रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक, एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् सदस्य तपेन्द्र कुँवर चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको
अछाम :प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । बैठकले संगठनका गतिविधिलाई तिब्रता दिने, स्थानीय तहको निर्वाचनमा पार्टीका गतिविधिलाई प्रथामिकता दिने लगायतका निर्णय गरेको छ । मंगलसेनमा सम्पन्न बैठकले चौतारीमा आवद्ध पत्रकारहरूलाई जिल्लाका १० वटै पालिकामा रिपोर्टिङका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने नयाँ बर्षको अवसरमा