समाचार

अछाममा घरको छतबाट लडेर एक महिला घाइते

साफेबगर-अछाममा घरको छतबाट खसेर एक जना महिला घाइते भएकि छन । घाइते हुनेमा मंगलसेन नगरपालिका ३ बिर्कु बस्ने ६१ बर्सिया झुपरी रावल बिस्कुन उठाउने क्रममा आफ्नै तीन तले घरको छतबाट लडेर घाइते भएकि हुन । घाइते रावलको छाती बायाँ हात र कम्मरमा चोट लागि उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लिइएको

पैरवी खबर

मेल्लेख गाउँपालिकामा कृषि बिकास शाखा प्रमुख जाेशीकाे बिदाइ र साउदको स्वागत

मेल्लेख गाउपालिकामा कृषि बिकास शाखा प्रमुख जाेशीकाे बिदाइ र साउदको स्वागत । अछाम जिल्ला काे मेल्लेख गाउपालिका कृषि बिकास शाखा मा कार्यरत कृषि बिकास शाखा प्रमुख दुर्गाप्रसाद जाेसी बिदाइ र शाखा प्रमुख काे रुपमा अाएका लाेकेन्द्र साउद काे एक कार्यक्रम का बिच स्वागत गरेकाे छ ।जाेसि समायोजन भई जिल्ला काे


पैरवी खबर
अछाममा तीर्थ गर्न गएका एक पुरुषकाे डुबेर मृत्यु

टेकराज भण्डारी, अछाम। अछाममा तीर्थ गर्न गएका एक पुरुषकाे डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद भण्डारीका छाेरा करिब ५२ बर्षका बेद प्रसाद भण्डारीकाे नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हाे । मंगलसेन नगरपालिका वडा नम्बर ३ मा कैलाशखाेला र बुढीगंगा नदीकाे दाेभान जिमराडीमा


पैरवी खबर
फरार प्रतिवादी पक्राउ गर्ने “दबंग” इन्स्पेक्टर सुनारको सरुवा तथा पुरस्कृत

फरार प्रतिवादी पक्राउ गर्ने “दबंग” इन्स्पेक्टर सुनारको सरुवा तथा पुरस्कृत । प्रहरी निरीक्षक निराजन बिक्रम सुनारको ईलाका प्रहरी कार्यालय पाताभार , बर्दियामा सरुवा भएको छ । प्रहरीमा सुनारले निडर र अब्बल ´दबगं` अफिसरको पहिचान बनाएका छन। प्रहरी कार्य र शान्ति सुरक्षामा अब्बल मानिने सुनारले बैतडीमा कार्यरत रहँदा विभिन्न मितिमा अपराध


पैरवी खबर
महालक्ष्मी विकास बैंकद्धारा ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण

चैत्र २६ । महालक्ष्मी विकास बैंक लि. डडेल्धुरा शाखाले विद्यालयलाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ। महालक्ष्मी बिकास बैंक लि. डडेल्धुरा शाखाद्धारा अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च माध्यामिक विद्यालय चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको हो। “सबल बैंक, सफल सहकार्य” को मूल नारालाई आत्मसाथ गर्दै नेपाली


पैरवी खबर
बान्निगढी जयगढ गा.पा.अध्यक्ष राजेन्द्र खड्काको उदाहरणीय कार्य

साफेबगर – अनाथ असाह्य बालबालिकासंग गाउँपालिका अध्यक्ष शैक्षिक कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको बिन्धेवासिनी मा.वि.दर्नामा सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउँपालिकामा रहेका जम्मा २८ वटा विद्यालयहरु मध्य दर्नामा रहेका ६ वटा विद्यालयहरुमा अध्ययनरत अति बिपन्न बर्गका बालबालिकाहरुलाई झोल , कापी , विद्यालय पोशाक , नगद १ हजार वितरण गरिएको हो।


पैरवी खबर
हातेमालो बहुउद्देश्यीय सहकारीले संस्थाले मनायो ६५ औं सहकारी दिवस

साफेबगर – ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी व्यवसायीकरण का लागिरहेछ अन्तरक्रिया तथा आउदै गरेको नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड साफेबगरको आयोजनामा साफेबगरमा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको कार्यक्रममा साफेबगर नगरपालिका वडा न.४


पैरवी खबर
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा बल बहादुर केसी

साफेबगर- गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा बल बहादुर केसी निर्वाचीत भएका छन । आईतवार सदरमुकाम मंगलसेनमा भएको ८ औं साधारण सभाबाट वाक नेपालका अध्यक्ष समेत रहेका केसी गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा सर्वसम्मत निर्वाचीत भएका हुन। ८ औं साधारण सभाबाटै उपाध्यक्षमा ढकेन्द्र कुवर,सचिब  टेक


पैरवी खबर
साफेबगर नगरपालिकामा नगर स्तरीय दलित महिला संजाल गठन

साफेबगर -साफेबगर नगरपालिकामा नगर स्तरीय दलित महिला संजाल गठन गरिएको छ । कित्थी टमट्टाको अध्यक्षतामा सदस्यीय संजाल संजाल गठन गरिएको हो । जसमा उपाध्यक्ष सीता नेपाली , सचिव महेश्वरी बिक , सह सचिव पवन तिरुवा, कोसाध्यक्ष किरण परियार , सदस्य चम्फा बिक लगायत अन्य सदस्य रहेका छन । नगर स्तरीय


पैरवी खबर
मंगलसेन न.पा.मा मेयरकप पुरुष भलिबल प्रतियोगिताको उदघाटन

मंगलसेन नगरपालिकामा पालिका स्तरिय मेयर कप पुरुष भलिबल प्रतियोगिता उदघाटन गरिएको छ । संविधान सभा सदस्य भैरे कामीले ब्यानर बाचन सहित भलिबल रेफ्रीलाई हस्तान्तरण गर्दै उदघाटन गर्नु भएको हो । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य कामीले राष्ट्रलाई चिनाउने खेलाडीले भएकालेे खेलाडीलाई अनुशासीत


पैरवी खबर