फागुन २४- लाल बहादुर चदारा मेल्लेख गाउपालिकाकाे नवाैं गाउँ सभा सम्पन्न भएकाे छ गाउँ सभामा ६ महिना काे अवधिमा पालिकाले गरेकाे प्रगति विवरण काे सार्वजनिक गरिनु का साथै पालिका ले बैठकमा पारित गरेका विभिन्न कार्यबिधि बारे जानकारी सहित सार्वजनिक गरेकाे थियाे । जस्मा यातायात व्यवस्थापन कार्यबिधि २०७८ व्यावसाय दर्ता तथा
काठमाडौँ — फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, ‘वि.सं. २०७८ साल फागुन १९
साफेबगर : गर्भवतीसंग नगर उप प्रमुख कोशेली कार्यक्रम आज साफेबगर नगरपालिका ४ मस्टामाडौमा सम्पन्न भएको छ ।गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउने कुराबारे चेतना फैलाउने स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार
साफेबगर : गर्भवतीसंग नगर उप प्रमुख कोशेली कार्यक्रम आज साफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सम्पन्न भएको छ ।गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउने कुराबारे चेतना फैलाउने स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार
साफेबगर : साफेबगर नगरपालिका स्तरीय दलित भुमी अधिकार युनियनले आज अछाम जिल्ला साफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवर ज्यु लाई ज्ञापन पत्र बुझाइएको छ । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबासी हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि विभिन्न ९ वटा बुदाहरु ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम
साफेबगर :त्रिपूरा सुन्दरी माध्यमिक विद्यालय श्रीकोट अछामको ६४ औ वार्षिक उत्सव तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास राज्य मन्त्री माननीय मना कुमारी साउद (मना) ले चार कोठे छात्रा वास भवनको उदघाटन गर्नुभएको हो । उहाले अछामको बिकासका लागि कहिल्यै पनि पछि
साँफेबगर नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिर्मलादेवि बुड्थापाले जानकारी दिनुभयो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुरयाउनु कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ । कार्यक्रम अन्र्तगत हिजो साँफेबगर नगरपालिका वडा
तपेन्द्र कुवर: साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा १५८ जनालाई गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ । ८४ अति गरिव, ४२ मध्यम गरिब सामान्य गरिब ३२ गरी १ सय ५८ गरिब घरपरिवारका लागि परिचयपत्र वितरण गरिएको छ । साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडका वडा अध्यक्ष प्रकाश रानाको अध्यक्षतमा भएको परिचयपत्र
काठमाडौँ । कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए । उनले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए । यस्तै पछिल्लो समय उनी चलचित्र अभिनयमा पनि व्यस्त थिए । उनले छक्का पन्जा चलिचत्रका केही सिरिजहरूमा अभिनय
फागुन ६ मेल्लेख :माध्यमिक तह ९-१२कक्षा सम्म काे हाजिरी जवाफ प्रतियोगिता मेल्लेखमा सम्पन्न भएकाे छ । जनता माध्यमिक बिद्यालयका निमित्त प्रधानध्यापक राम बहादुर साउद काे अध्यक्षतामा भएकाे प्रतियोगिता का प्रमुख अतिथि मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का रहनु भएकाे थियो। खडकाले बाेल्दै विद्यार्थी ले नयाँ युग काे