असार -९ मेल्लख । अछामको मेल्लेख गाउँपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा मेल्लेख गाउँपालिकाकाे सुरक्षित गर्भपतन सुदृढीकरण परियाेजना बारे छलफलका सहभागी हरुले प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकार काे महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा जाेड दिनुभएकाे छ ।
असार २०७९ ,साँफेबगर । साँफे एयरपोर्ट बजार ब्यवस्थापन समिति साँफेबगर अछाम पुनः गठन भएको छ । साँफेबगर नगरपालिका ४ न.वडा मस्टामाडौका वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा बैठक बसी राम बहादुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष भक्त कुँवर , सचिव नवराज बुढा , कोषाध्यक्ष
मेल्लेख असार ८ । अछामको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले बिकास निर्माणका याेजनाहरुकाे कामलाई आफुले साेेचे अनुसार काे हुनु पर्ने भन्दै अनुगमनमा सक्रियता बढाएका छन । मेल्लेख गाउँपालिकाकाे वडा अन्तर्गतमा रहेका याेजनाकाे निर्माण कार्य सम्पन्न भए पश्चात् विकासे याेजना काम के कसरी सम्पन्न भएका छन भन्दै अनुगमन मा तिब्रता
साँफेबगर- FMDC संस्था द्वारा संचालित कार्यक्रम पारस्परिक जवाफदेहीता परियोजना कार्यक्रमको समापन तथा साँफेबगर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत एवं बधाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाज संजालका अध्यक्ष बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर उप प्रमुख शिवबहादुर कुँवर (शिलोज ) रहनुभएको थियो । कार्यक्रममा साँफेबगर
साँफेबगर- साँफेबगर नगरपालिका ०९ न.वडा बुढाकोटको आ .व.२०७९/८० दोस्रो वडा सभाको प्रथम अधिबेशन सम्पन्न भएको छ । वडा अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा भएको वडा सभामा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हिक्मत कुँवर,निवर्तमान वडा अध्यक्ष
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा १० जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन् भने नेपालमा
साँफेबगर – ठुला मा .वि विकास कार्यक्रम अन्तरगत श्री हिमालय माध्यमिक विद्यालय साफेबगर नगरपालिका ४ खाल्सैन अछामको गुरु योजना (DPR) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढकेन्द्र कुँवर , प्र .अ . नेत्र बहादुर बुढा , वडा अध्यक्ष नवराज बुढा , शिक्षक अभिभावक संघ अध्यक्ष लालबहादुर
अछाम, ४ असार । सही नीति सक्षम नेतृत्व विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला युवा शसक्तिकरण समिति अछामको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला युवा शसक्तिकरण समिति अछामका अध्यक्ष नयन सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिका उपप्रमुख शिव बहादुर कुवर (शिलोज) प्रमुख अतिथि रहनुभएको थियो
कमल रावल १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मंगलसेन नगरपालिका स्तरिय छनोट प्रतियोगिता शोडषा माध्यमिक विद्यालयमा आजबाट सुरु भएको छ । शोडषा माध्यमिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका कार्यवाहक नग रप्रमुख बृख बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बोगटीले खेलकुदले
टेकराज भण्डारी, जेठ २७ मंगलसेन नगरपालिका- ६ मा रहेकाे ठुलासेन आधारभूत स्वास्थ्य केन्द्रकाे व्यवस्थापन समिति गठन, नयाँ जनप्रतिनिधिको स्वागत तथा पुरानाकाे विदाई गरिएको छ । व्यवस्थापन समिति अध्यक्ष जनकराज भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरप्रमुख पदा बहादुर बाेहरा संरक्षक रहने गरी नवनिर्वाचित वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन