समाचार

अछामको जनसंख्या घट्दो क्रममा : जनसंख्या दिवसको अवसरमा सरोकारवालासँग अन्तरक्रिया

लेखकः कमल रावल अछाम जिल्लामा पछिल्लो समय जनसंख्या घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । २०६८ को जनगणना भन्दा २०७८ को जनगणना सर्बेक्षण अनुशार अछामको जनसंख्या –१.०९ प्रतिशतले घट्दो क्रममा रहेको पाईएको हो । अन्तर्राष्ट्रिय जनसंख्या दिवसको अवसरमा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले

पैरवी खबर

गोजुरियो कराते दो संघ नेपाल अछामको सफलता

२७ असार ,साँफेबगर । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल जिल्ला शाखा अछामका खेलाडीहरुको यही असार २६ गते सुदूरपश्चिम रंगशाला धनगढीको कभर्डहलमा राष्ट्रिय अन्तर्राष्ट्रिय निर्णायकहरुको उपस्थितिमा ब्ल्याक बेल्टको परीक्षा सम्पन्न भएको हो । परीक्षामा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल अछामको पहिलो ब्याज ब्ल्याक बेल्ट ( दिक्षान्त समारोह ) मा


पैरवी खबर
धार्मिक सद्भाव र सह अस्तित्वका लागि स्थानीय सरकारसंग सम्वाद तथा योजना निर्माण कार्यक्रम साँफेबगरमा सम्पन्न

२५ असार ,साँफेबगर । धार्मिक सद्भाव र सह अस्तित्वका लागि स्थानीय सरकारसंग सम्वाद तथा योजना निर्माण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोग ,साँफेबगर नगरपालिकाको समन्वय ,अन्तर धार्मिक शान्ति महासङ्घको साझेदारी र सशक्तीकरणका क्षेत्रमा युवाहरू(एस नेपाल)को आयोजनामा सम्पन्न भएको हो । एस नेपालका कार्यवाहक


पैरवी खबर
खाद्य तथा पाेषण सुरक्षामा रैथाने बालिकाे महत्त्वपूर्ण भूमिका

टेकराज भण्डारी, असार २३, अछाम खाद्य तथा पाेषण सुरक्षामा रैथाने बालिकाे महत्त्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मंगलसेन नगरपालिका कृषि विकास शाखाकाे आयाेजनामा मंगलसेन नगरपालिका वडा नम्बर ६ मा भएको सचेतनामूलक कार्यक्रमका सहभागी सराेकारवालाले स्थानीय रैथाने बालीलाई जाेगाएर लैजानुपर्ने बताएका हुन् । रैथाने बालीहरु काेदाे, कागुनाे, सेताे


पैरवी खबर
मेल्लेख गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पाेषण सम्बन्धि दुई दिने तालिम सम्पन्न

असार १५ मेल्लेख । अछामको मेल्लेख गाउँपालिका विद्यालय स्वास्थ्य तथा पाेषण सम्बन्धि प्र.अ. र (फाेकाल) शिक्षक हरुकालागि दुई दिने तालिम आज सम्पन्न भएकाे छ । मेल्लेख युवा खेलकुद तथा शिक्षा शाखा काे आयाेजना बिश्व खाद्य कार्यक्रम काे सहयोग आइ डि एस नेपाल अछामको सहजिकरणमा तालिम सम्पन्न भएकाे हाे । तालिम


पैरवी खबर
साँफेबगर नगरपालिका उप मेयर कुँवर द्वारा योजनाहरुको अनुगमनमा सक्रियता -PAIRABI KHABAR

असार १५, साँफेबगर । अछामको साँफेबगर नगरपालिकाका उप मेयर शिव बहादुर कुँवर (शिलोज ) ले विकास निर्माणका याेजनाहरुकाे कामलाई आफुले साेेचे अनुसारकाे हुनु पर्ने भन्दै अनुगमनमा सक्रियता बढाएका छन । साँफेबगर नगरपालिकाकाे वडा अन्तर्गतमा रहेका याेजनाकाे निर्माण कार्य सम्पन्न भए पश्चात् विकासे याेजनाकाे काम के कसरी सम्पन्न भएका छन भन्दै


पैरवी खबर
३ दिने क्षमता विकास तालिम मेल्लेखमा सम्पन्न -PAIRABI KHABAR

असार- १४ अछाम बाल अधिकार समितिलाई बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३दिने क्षमता विकास तालिम मेल्लेखमा सम्पन्न भएकाे छ । तालिममा बाल अधिकार , बाल संरक्षण घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि छलफल गरिएकाे हो । यस्तै तालिमा सहभागीहरुले बालबालिकाकाेलागि अगामि दिनमा गर्नुपर्ने क्रियाकलाप


पैरवी खबर
एशियन लाइफ इन्स्योरेन्स क. लि. बाजुराबाट र्दुघटना मृत्युदावी रकम भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स क. लि. बाजुराबाट बाइक दुर्घटनामा परि मृत्यु भएका स्व. श्री बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाहीलाई ४०,०७,१५१ ( अक्षर रुपी रु. चालिस लाख सात हजार एक सय एकाउन्न ) रुपैंया बाजुरा जिल्ला बाम्का हाट बजार ब्यबस्थापन समितिका अध्यक्ष एवं त्रिबेणी न.पा. वडा नं


पैरवी खबर
बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लि.साँफेबगरको १० औं वार्षिक साधारण सभा सम्पन्न

११ असार ,साँफेबगर । बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड साँफेबगर अछामको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिर्घबहादुर ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा साँफेबगर नगरपालिका कार्यपालिका सदस्य बिनोद भुल प्रमुख अतिथि , साँफेबगर-५ नवाठानाका वडा सदस्य चक्र चाड , बान्निगढी जयगढ गाउँपालिका १


पैरवी खबर
साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई १ करोड बिनियोजित

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ। शुक्रबार बसेको नगरसभाले अस्पताललाई एक करोड बजेट बिनियोजन गरेको हो । नगर सभामा नगर उपप्रमुख शिब बहादुर कुवँरले अस्पतालका लागि १ करोड रकम बिनियोजित गरेको उद्घोष गरे । बिगत १ दशक भन्दा बढी देखि यस क्षेत्रका जनतालाई निशुल्क


पैरवी खबर