धनगढीः आफुलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्ने मनसाय बनाएको नेकपा एमालेका नेता डा.भीम रावलले बताएका छन्। आज धनगढीमा पत्रकारहरु सँगको भेटघाटमा रावलले यस्तो बताएका हुन्। ‘तपाइ अहिले पार्टीको कुनै भूमिकामा हुनुहुन्न, कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ?’
काठमाण्डाै – सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । सरकारले अब यो कानुन संशोधन गरेर राजपत्रमा प्रकाशित भएसँगै मिटरब्याजमा संलग्नहरू अपराधको कसुरमा कानुनी कारबाहीमा आउने जनाएको
साँफेबगर। बाल क्लबका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको छ। सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाद्वारा साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा गठित वडा स्तरिय बाल क्लब, बेतालमाण्डौँ माध्यामिक विद्यालय र घुघुरकोट माध्यामिक विद्यालयमा गठित बाल क्लबका पदाधिकारीलाई तालिम दिईएको हो ।
साँफेबगर : सुदूरपश्चिमको पहाडी जिल्ला साँफेबगर अछाममा एउटा फरक किसिमको बिजनेस सुरु गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिका -०४ एयरपोर्ट बजारको छिपेखोला लाइनमा सुविधा सम्पन्न र ठुलो लगानीमा इन्डियन ब्राण्ड (भेडिलाल आइसक्रीम ) जाल्कादेवी स्टोर संचालनमा ल्याईएको हो। जाल्कादेवी स्टोरमा रु .१५ रुपैयाँ देखि ८००
धनगढी–दीपायल द्रुतमार्ग निर्माण गर्न १५ करोड निकासा धनगढीः धनगढी–दीपायल दु्रतमार्ग निर्माणका लागि १५ करोड बजेट निकासा भएको छ। संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त आयोजनाको नामसमेत समावेश गरेको थिएन्। गत मंगलवार १५ करोड रुपैया निकासा भएको आयोजना कार्यालयले बताएको छ। खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भञ्ज्याङ द्रूतमार्ग योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले १५
जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले गरेको छुवाछुत सम्बन्धी उजुरी सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले दर्ता नगरी दलित अधिकारकर्मीहरुलाई फर्काएका छन् दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै दलित अगुवाहरुले गाउँपालिका अध्यक्ष यादव विरुद्ध किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय
डोटी : डोटीमा नेकपा एमाले पार्टी निकट अनेरास्ववियु र माओवादी केन्द्र पार्टी निकट अखिल (क्रान्तिकारी) का बिच चुनावी तालमेल हुने भएको छ । आउने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी शुक्रवार दुवै विद्यार्थी सङ्गठनले सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् । जिल्लामा रहेका ६ क्याम्पस मध्ये ३/३ क्याम्पसको स्ववियु
बाजुरा : बाजुरामा एक १७ वर्षिया सुत्केरी किशोरीको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षिया लक्ष्मी लुवारको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुई वटा शिशुलाई जन्म दिएकी लक्ष्मीको उच्च रक्तस्रावका कारण बयलपाटा अस्पताल अछाम लैजाने क्रममा बाटोमा मृत्यु भएको आफन्तले बताएका छन् । आफन्तका अनुसार
लैङ्गिक समानताकाे बलियाे आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने नाराका साथ साफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएकाे छ । दिवसकाे अवसरमा महिलाहरुवीच डेउडा गीत प्रस्तुत गरिएको छ । देउडा गीत प्रदर्शनका लागि वडाका सबै टोलबाट सहभागिता रहेको थियो । घरेलु हिंसा,
लैङ्गिक समानताकाे बलियाे आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने नाराका साथ साफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएकाे छ । दिवसकाे अवसरमा महिलाहरुवीच डेउडा गीत प्रस्तुत गरिएको छ । देउडा गीत प्रदर्शनका लागि वडाका सबै टोलबाट सहभागिता रहेको थियो । घरेलु हिंसा,