समाचार

‎एसईईको नतिजा आज साँझ सार्वजनिक हुँदै ‎

‎१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझसम्म प्रकाशित हुने भएको छ । ‎शुक्रवार बसेको परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिनु भयो । ‎२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा

पैरवी खबर

‎मार्तडी-कोल्टी सडक खण्ड: ठेकेदारले काम नगर्दा करोडौँ रकम फ्रिज

‎ ‎राजेन्द्र विक असार ७, २०८२ ‎बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म यो आर्थिक वर्षमा ठेकेदारले काम नगर्दा करोडौँ रकम फिर्ता हुने भएको छ । ‎ ‎ ‎यो आर्थिक वर्षमा उक्त सडक कालोपत्रेको लागि १५ करोड बजेट रहेको थियो । काम गर्ने जिम्मा पाएको पिएस बानियाँ निर्माण


पैरवी खबर
‎धनगढीबाट आएको बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु ‎

‎ ‎चितवन । चितवनमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकमध्ये तीन जना पुरुष र दुई महिला छन् । ‎ ‎ ‎पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने


पैरवी खबर
‎सामाजिक रुपान्तरण , नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि २ दिने अभिमुखिकरण सुरु ‎

‎साँफेबगर – दलित संजाल , दलित महिला संजाल , दलित  महिला वडा सदस्य , र कार्यपालिका सदस्यहरु लाई मानव अधिकार , सामाजिक रुपान्तरण , नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि २ दिने अभिमुखिकरण साँफेबगरमा सुरु भएको छ । ‎ ‎साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगर


पैरवी खबर
‎डोटी जिप दुर्घटना अपडेट : गर्भवती महिलासहित तीन जनाको मृत्यु, पाँच घाइते

‎किरण धामी ‎असार ६, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटी स्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।


पैरवी खबर
‎विरखम्ब चिरकिट्टे चौपायाखाली सडकको स्तरोन्नतिको कार्य सुरु ‎

‎साँफेबगर । विरखम्ब चिरकिट्टे चौपायाखाली सडकको स्तरोन्नतिको कार्य सुरु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ३ स्थित विरखम्ब चिरकिट्टे चौपायाखाली सडकको स्तरोन्नति कार्यको एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उक्त सडक स्तरोन्नतिको उद्घाटन गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले गर्नु भएको थियो । सडकलाई थप व्यवस्थित गर्नका लागि


पैरवी खबर
‎पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न ‎

साँफेबगर । ‎”स्थानीय स्रोतको उपभोग स्वामित्व र सहभागिता , ‎पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न भएको छ । ‎ ‎स्वास्थ्य चौकी  मार्कुका अध्यक्ष एवं वडा अध्यक्ष ललित बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा


पैरवी खबर
‎राष्ट्रिय दलित ‘गोलमेच’ सम्मेलनको काठमाडौंमा भब्य उद्घाटन ‎ ‎

‎काठमाडौँ । राष्ट्रिय दलित गोलमेच सम्मेलन बिहीबारदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । वार्षौँदेखि दलितमाथि हुँदै आएको जातीय तथा सामाजिक बिभेदको समिक्षा गर्दै दलित आन्दोलनलाई नयाँ दिशा दिनका लागि सम्मेलन आयोजना गरिको हो । ‎ ‎कार्यक्रमको उद्घाटन गर्दै गोलमेच सम्मेलनका संयोजक तथा दलित अभियन्ता डाक्टर निर्मल कुमार बिश्वकर्माले गोलमेच


पैरवी खबर
‎‎देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने ‎ ‎

‎हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‎ ‎महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफादेखि आंशिक


पैरवी खबर
‎ ‎जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस साँफेबगरमा मनाइयो

‎ ‎ ‎ ‎ ‎ ‎२१ जेठ, साँफेबगर : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस साँफेबगर नगरपालिकामा मनाइएको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगरको आयोजनामा दिवस मनाइएको हो ।  ‎ ‎दलित नगर संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा भएको दिवस कार्यक्रममा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर


पैरवी खबर