समाचार

जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी

साँफेबगर । जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा भएको कानुनी व्यवस्था र सवाल सम्बन्धि नागरिक समाज , स्थानीय संघसंस्था र धार्मिक नेताहरुका बीच १ दिने गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ । शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको सहयोग र सशक्तीकरणका क्षेत्रमा युवाहरु (एस–नेपाल)को

पैरवी खबर

सीता दाहालको अन्त्येष्टि आजै, त्यसअघि केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने

२७ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने


पैरवी खबर
कञ्चनपुरमा लुटपाट गर्ने दुई गिरोह पक्राउ

धनगढीः कञ्चनपुरमा लुटपाट गर्ने दुई गिरोह पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनार पक्राउ परेका हुन्। आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरी धान रोपेर साइकलमा घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश


पैरवी खबर
एसईई परीक्षाको नतिजा सार्वजनिक

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो


पैरवी खबर

एसईईको रिजल्ट आजै आउँदै, यसरी हेर्न सकिन्छ रिजल्ट राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु-याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक


पैरवी खबर
अन्तरजातीय विवाह गरेकाे चार दिनपछि ‘केटाकाे घरमा दन्कियाे आगाे’

महेश नेपाली जुम्ला तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएकाे साता बिहे गरे। २० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन्। केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ। मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि


पैरवी खबर
दलित भन्दै डेराबाट निकाल्ने घरबेटी पक्राउ

दलित भन्दै डेरामा बस्दै आएका दुईजनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ का  ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ। पोखरेलले आफ्नो घरमा भाडामा बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्तोलाका


पैरवी खबर
नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामद्वारा विभिन्न जातका तरकारीहरू लगाउँदै श्रम उत्सव मनाइयो

खेमराज बुढा अछाम, असार १५ नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामद्वारा विभिन्न जातका तरकारीहरू लगाएको छ । शुक्रबार नेकपाले अछामको साफेबगर नगरपालिका ०४ जनकल्याण विद्यालय नजिकै नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मीना सी को उपस्थितमा करिब ७ रोपनी जमीनमा विभिन्न जातका तरकारीहरू, मकै लगाउदै श्रम उत्सव मनाएको हो ।


पैरवी खबर
राष्ट्रभाषा मा.वि.गाँजरालाई महालक्ष्मी विकास बैंक साँफेबगरको आर्थिक सहयोग

साँफेबगर । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक साँफेबगर अछामले एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको छ । बान्निगढी जयगढ गाउँपालिका वडा न.१ गाँजरा स्थित श्री रास्ट्रभाषा माध्यमिक विद्यालयलाई रु .१ लाख ५० हजारको (चेक ) रकम हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बैंकका


पैरवी खबर
रास्ट्रभाषा मा.वि.गाँजरालाई महालक्ष्मी विकास बैंक साँफेबगरको आर्थिक सहयोग

साँफेबगर । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक साँफेबगर अछामले एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको छ । बान्निगढी जयगढ गाउँपालिका वडा न.१ गाँजरा स्थित श्री रास्ट्रभाषा माध्यमिक विद्यालयलाई रु .१ लाख ५० हजारको (चेक ) रकम हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बैंकका


पैरवी खबर