समाचार

साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिद्वारा खप्तड गुल्म साँफेका डिएसपी थापालाई स्वागत 

साँफेबगर – सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपतीलाई स्वागत गरिएको छ।  साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगर अछाममा सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र बहादुर थापालाई स्वागत गरिएको हो ।  बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बजार

पैरवी खबर

‎महालक्ष्मी विकास बैंक साँफेबगरद्वारा “महालक्ष्मी मेहन्दी कार्यक्रम”सम्पन्न

‎ ‎साँफेबगर – महालक्ष्मी मेहन्दी कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड साँफेबगर अछाम शाखाको आयोजनामा मेहन्दी कार्यक्रम सम्पन्न भएको छ । ‎बैंकले साँफेबगर बजार क्षेत्रका महिलाहरुलाई निमन्त्रणा गरि आफ्नै कार्यालयमा उक्त मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ । यस्तै मेहन्दी कार्यक्रम विगतका वर्षहरुमा पनि बैंकले मनाउँदै आइरहेको बैंकका


पैरवी खबर
‎वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध ‎

‎काठमाडौँ । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । ‎ ‎प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी


पैरवी खबर
‎खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

‎ ‎ ‎अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर  निवासी   हाल काठमाडौ  अनामनगर बस्दै आउनु भएका  जगत बहादुर  कुँवर आज बिहान ५ बजे घरबाट मोर्निङ वाकमा जानु भएको र अहिले सम्म पनि परिवारको सम्पर्कमा नआउनु भएकोले देख्नुहुने महानुभावहरूले परिवारजन तथा आफन्तहरूलाई खबर गरिदिनहुन अनुरोध गरिन्छ । ‎सम्पर्क नं छोरा


पैरवी खबर
‎सीपलाई सदुपयोग गर्नुपर्नेः नगर प्रमुख बोहरा – “मङ्गलसेनमा ४५ दिने सिप विकास तालिमको समापन” ‎ ‎

‎ ‎ ‎अछाम – तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नुपर्ने मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनुभएको छ । मङ्गलसेन नगरपालिकाको आयोजनामा भएको ४५ दिने सिलाईकटाई सिप विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बाेहराले सिप सिकेर मात्रै नहुने भन्दै व्यवहारिक रुपमा लागु गर्नुपर्ने बताउनुभएको हो । ‎ ‎


पैरवी खबर
‎जातीय विभेद गरेको आरोपमा अत्तरियाका भोजराज  जोशी पक्राउ

‎ ‎कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ का ३५ वर्षीय राजेश बिसी माथि सार्वजनकि ठाउँमा जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन्। ‎प्रहरीले सोही नगरपालिका –२ बस्ने भगवति लेखापढी कानुनी प्ररामर्श केन्द्र अत्तरियाका संचालक ४२ वर्षीय भोजराज जोशीलाई पक्राउ गरेको हो। ‎आरोपित जोशीविरुद्ध असार ११ मा जाहेरी परेपछि


पैरवी खबर
‎असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ‎

‎ ‎असार १५,प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । ‎ ‎कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा


पैरवी खबर
‎कालिका माविका भावना सावद र किण्डर गार्डेनका एलिशा कुँवर जिल्ला मै उत्कृष्ट

‎सुरत सुनार ‎अछाम २०८२ असार ,अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ स्थित कालिका माविका छात्रा भावना सावदले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट जिपिए ल्याउँदै सबैको ध्यान तान्न सफल भएकी छन्। ‎ ‎शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार, भावना साउद र किण्डर गार्डेनका एलिशा कुँवर


पैरवी खबर
‎एसईईको नतिजा आज साँझ सार्वजनिक हुँदै ‎

‎१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझसम्म प्रकाशित हुने भएको छ । ‎शुक्रवार बसेको परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिनु भयो । ‎२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा


पैरवी खबर
‎मार्तडी-कोल्टी सडक खण्ड: ठेकेदारले काम नगर्दा करोडौँ रकम फ्रिज

‎ ‎राजेन्द्र विक असार ७, २०८२ ‎बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म यो आर्थिक वर्षमा ठेकेदारले काम नगर्दा करोडौँ रकम फिर्ता हुने भएको छ । ‎ ‎ ‎यो आर्थिक वर्षमा उक्त सडक कालोपत्रेको लागि १५ करोड बजेट रहेको थियो । काम गर्ने जिम्मा पाएको पिएस बानियाँ निर्माण


पैरवी खबर