साँफेबगर — मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय साँफेबगर अछामको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ साँफेबगरमा कार्यक्रम सम्पन्न भएको छ। सोमबार आयोजित उक्त कार्यक्रममा शाखा प्रमुख श्री मक्रराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ मस्टामाण्डौका वडा अध्यक्ष नवराज बुढा प्रमुख अतिथि, रहनुभएको
साँफेबगर— नगर दलित संजाल साँफेबगर, अछामको बैठक सम्पन्न भएको छ। केही दिनअघि दलित संजालको रकम हिनामिनाबारे सामाजिक सञ्जालमा उठेका विषयमा केन्द्रित रहि र बैठक आयोजना गरिएको हो। संजालका पदाधिकारी तथा दलित अगुवाहरूको उपस्थितिमा बसेको बैठकमा उक्त विषयमाथि विस्तृत छलफल गरिएको छ। बैठकमा सार्वजनिक विवरणअनुसार संजालले साँफेबगर नगरपालिकाबाट प्राप्त बजेट अन्तर्गत
टेकबहादुर थापा अछामको मंगलसेन नगरपालिकाको रेडक्रस देखि पालिकाको केन्द्र जोड्ने पिच सडक निर्माण कार्यको बुधबार शिलान्यास गरियको छ । उक्त कार्यको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिलन्यास गर्नु भएको हो । जगदम्बा जि एन्ड A.N.DJV निर्माण कम्पनीले काम गर्ने गरि योजनाको निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
काठमाडौं । सरकारी सूचना सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन गर्नुपर्ने निर्णयविरुद्ध सञ्चार क्षेत्रको असन्तुष्टि झन् चर्किँदै गएको छ । यसैक्रममा प्रेस सेन्टर नेपालले सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन प्रेस विज्ञप्तिमार्फ माग गरेको छ । प्रेस सेन्टर नेपालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले
काठमाडौँ। सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा शव परीक्षण प्रतिवेदनले अति नै यौन हिंश्रक बनेर करणी गरेको तथ्य स्थापित गरेको उल्लेख गरेको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिपक ढकालको एकल इजलाशले मंगलबार इनिसाको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका चार जना नाबालकहरूलाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको
अछाम । नेकपा एमाले अछामले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रको निर्देशन अनुसार एमाले जिल्ला कमीटी अछामले पनी अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुुर बुढा मार्फत ज्ञापनपत्र बुझाएको हो । मंगलसेनको पार्टी कार्यालय बाट ¥याली सहित
अछाम । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अछामको २५ औ जिल्ला प्रतिनिधि भेला सम्पन्न भएको छ । संघका अध्यक्ष नबेन्द्र राज जोशीको अध्यक्षतामा भएको भेला बाट विभिन्न निर्णयहरु गरेको छ । भेलाले आफ्नो बार्षिक कार्यक्रमहरु तय गरि नेपाल सरकारले पेशागत संघ संगठन माथी अभिव्यक्ति दिएकाले नेपाल शिक्षक संघको अन्तर्राष्ट्रिय
काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। शाह बिहीबार मात्रै प्रतिनिधिसभामा बहुमतप्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन भएका थिए।
सुर्खेत । प्रहरीले इनिशा विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार घटनासम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको हो । गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका -१ की १६ वर्षीया इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि प्रहरीले
अछाम- विश्व क्षयरोग दिवस अछाम जिल्लामापनि विभिन्न कार्यक्रमको आयोजनागरि मनार्ईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको समन्वयमा जिल्लाका विभिन्न ठाउमा सचेतनामुलक कार्यक्रमको आयोजनागरि दिवस मनार्ईएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यस्तै कार्यालयको आयोजनामा अछाम जिल्लाका संचारकर्मी तथा सरोकारवालहरु विच मंगलबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यालय प्रमुख झपटराज