राधा नेपाली भर्खर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो तर उत्पीडन र हिंसाको सबैभन्दा पीँधमा रहेका दलित महिलाको विषयमा भने खासै चर्चा हुन सकेन । जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ । आर्थिक, सामाजिक हिंसाको मारमा दलित महिला छन् । समाजमा चौतर्फी हिंसा र उत्पीडनमा रहेका
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस आज हामी ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छौँ । मार्च ८ को नारी दिवस मनाइरहँदा हामी आजको दिन नै लैंगिक समानताको व्यापक पैरवी गर्छाैं । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक पनि बनाउँछौँ । महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार
सधै भरि चुलोचौकाे गर्छन् मेलापात गे्णीको काम किन जुर्यो महिला हात। कहिल्यैमाथि उठ्न नदिइ सधै दबाई राख्ने कहिले मिठो कहिले नमिठो भनि जोवन चाख्ने। महिलालाई बाधा पुर्याई सधैं गालि गर्ने संसारका सुर्य किरन महिलाले छर्ने। दसधारि दुध पिलाई बिस पिलाए जस्तो भयो महिलाको त्यो अमुल्य जीवन पुरुषलाई सस्तो भयो। कुबेर
वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलः पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको
तीव्र सहरीकरणसँगै विभेद पनि नयाँ रूप धारण गरेर सहर पसेको छ रुकमणी नेपाली ‘पिउनुस् पिउनुस् । हामी दमाईं–कामी होइनौँ क्यारे !’ एकजना फर्निचर व्यवसायीले म र मेरो गैरदलित साथीलाई चिया पिउन जोड गर्दै भने । उनीसँग मेरो राम्रै परिचय थियो । म दलित समुदायको सदस्य हो भन्ने पनि उनलाई थाहा थियो । त्यो ठाडो अपमानले
मुख्या बाज्या ( हाम्रै भाषामा एक कविता) —————————————– भाेली हुन्या कुणाे अइलै राउदाछ्या सबुकी मिलाई कामुमा लाउदाछ्या कैका चुला आगाे बलेन हेर्न आउदाछ्या । नमान्यालाई हपाड्डाछ्या बिग्ड्या भत्क्याकाे सपाड्डाछ्या दबाउनु पड्न्या दबाउदाछ्या धेकाउनु पड्न्या धेकाउदाछ्या । सबुका मनका राजा उइल एक्लाइ मुख्या बाज्या । अइल घर घर धामी भाेक मद्दा
लाग्छ तिम्रा आँखामा कालोपट्टी छ देखेर नदेखे जस्तै गर्छौ जानेर अञ्जन बनेका छौ तिम्रो मस्तिष्कमा खिया लागेको छ सँस्कारमा पाखण्डीपन छ व्यवहारमा स्खलन भएका छौ म मान्छे हुँ ममा पनि रातो रगत बग्छ शरीरिक अङ्ग प्रतिअङ्ग आकार प्रकार सबै समान छन्, तिमी फरक देख्छौ । वाहा क्या भ्रममा रहेछौ कथित
शूद्रको उत्पत्ति शूद्र शब्द शुक(दुःख) +द्र(बेधित) अर्थात जो दुख बाट बेधित छ, उ शूद्र हो । तर यस विपरित धेरै प्रमाणहरुबाट यो खुल्न आएको छ कि शूद्र एक जाति थियो न कि कुनै दुखी मानिसहरुलाई शूद्र भनिन्थ्यो । (१) पतञ्जलीले महाभाष्य १–२–३ मा आभीरहरुलाई शूद्र भनेका छन् । महाभारतको सभापर्वमा
काठमाडौं –नेपाल भौगोलिक रुपमा सानो देश भएता पनि भूगोल, जातजाति तथा भाषाभाषीको विशाल विविधता भएको देश हो । यसैको उदाहरण हो, १ सय २५ जात जाति तथा १२३ भाषाभाषीलाई लिन सकिन्छ । ती १२५ जातजाति मध्ये दलित भित्रका २६ जातहरु पनि पर्दछन् । नेपालका यस्तै जातजाति तथा भाषाभाषी तथा उनीहरुको