कविता :मुख्या बाज्या – मनोज विवश


पैरवी खबर

मुख्या बाज्या
( हाम्रै भाषामा एक कविता)
—————————————–

भाेली हुन्या कुणाे अइलै राउदाछ्या
सबुकी मिलाई कामुमा लाउदाछ्या
कैका चुला आगाे बलेन
हेर्न आउदाछ्या ।

नमान्यालाई हपाड्डाछ्या
बिग्ड्या भत्क्याकाे सपाड्डाछ्या
दबाउनु पड्न्या दबाउदाछ्या
धेकाउनु पड्न्या धेकाउदाछ्या ।
सबुका मनका राजा
उइल एक्लाइ मुख्या बाज्या ।

अइल
घर घर धामी
भाेक मद्दा हामी ।
जन्म्या मन मनका मुख्या,
भयाकाे समाज भत्काउदा
लाटा गाँडा पच्काउदा
एक भयाका फुटाउदा
आफ्ना आफ्ना लडाउदा टुटाउदा ।

हामु भन्न जान्दाइन मु भन्दाछन्
बल्ल्याे काम पड्या
कुन्टाउणा कन्दाछन्
मात्तै तेराेमेराे
हद्दा हेराेफेराे
मिल्न्या कुणै नाइ
चिल्न्या कसम खाइ
जाे छिया अगुवा
उइ बाटा हगुवा ।

माया नभयाका गाउँको
पछाडि लाग्याका नाउँको
भया टाउक्या
बुद्धि राउक्या !
घरइणाे खाउक्या !
हडइदाे लाउक्या !
भन्दा माउड्या
सबु हद्दा छ्या छ्या
लाजघिन पच्याका
ढुटाका राेटा जसरी भाच्याका
मै हु भन्दाइ माच्याका ।

विचारा गाउँल्या
भयाका नाउल्या
माउड्या तराउदा तराउदाई
आफू विचउदा हराउदाई,
सम्झनाछन्
याद आउदाे छ
हामुकी जगर्न्या काे छ
जाे छिया जनका मनका
नफिर्न्या हटिया गया
अब कैलै नफिर्न्या भया
जाे छिया सबुका साज्या
कठै हाम्रा मुख्या बाज्या ।

:- मनाेज विवश
अछाम