-बलराम उपाध्याय लोकतन्त्र – जनता ले जनताको लागि जनता द्वारा गरिने शाशन ब्यबस्था नै लोकतन्त्र हो- (अब्राहम लिन्कन)लोक तन्त्र भनेको त्यो हो जहाँ बहुमत को निर्णय र अल्पमत को सम्मान गरिन्छ। लोकतन्त्र ले विभिन्न बिचार धाराहरु लाई सम्मान र स्वीकृति दिन्छ।यो नै लोकतन्त्र
शिवराज खत्री कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईले केही दिन पहिले सर्पको डसाईबाट ज्यान गुमाईन् । उनलाई घरमा सुतेको बेला या खेतवारीमा काम गरिरहेको बेला सर्पले डसेको भने हैन । उनी महिनावारी भएकी थिइन् र घरदेखि टाढा गोठमा सुतेको बेला सर्पले
-दिपा भण्डारी साउन महिनाको दोस्रो सोमवार बिहानै धनगढीको शिवपुरी धाम जाने निधो मैले आइतवार नै गरिसकेकी थिएँ। राति अबेरसम्म मनमा एक किसिमको उत्साह थियो। खासै ठूलो तयारी त थिएन। तर, मनमा एउटा विचित्रको आकर्षण थियो। जसले मलाई भक्तिभन्दा बाहिर, भीडभन्दा टाढा कतै तानिरहेको थियो। मन्दिर वरिपरिको हरियाली,
सुबिन विश्वकर्मा ‘प्रत्येक वर्ष नेपालमा कम्तीमा दश प्रतिशत कुल गार्हस्थ्य उत्पादन जातीय विभेदलगायतका कारण नोक्सान भइरहेको छ। यो भनेको देशलाई वार्षिक करिब ६ खर्ब घाटा लाग्नु हो। पछिल्लो दश वर्षलाई हेर्दा, दलित, महिला, मधेसी, जनजाति, धार्मिक अल्पसङ्ख्यकलगायतका सिङ्गो उत्पीडित तथा सीमान्तकृत समुदायलाई पाखा लगाउँदा देशलाई ६० खर्ब रुपैयाँ घाटा लागिरहेको
जातिय छुवाछुत कुप्रथा कहिलेदेखि कस्ले सुरु गरेका हुन भन्नेकुराको ठोस प्रमाणहरु नभेटियपनी माहाभारत कालमा जनजाति भएका कारण दोर्णाचार्यले एकलब्यलाई शिक्षा दिन अस्वीकार गरेका थिए भन्ने कुरालाई हामिले कथाहरुमा उल्लेख गरेको पाउछौ।त्यसैले छुवाछूतको सुरुवात वर्गीय समाजको सुरुवाती देखी नै स्थापित भएको हुनुपर्छ जस्तो लाग्छ। जातीय छुवाछुत कुप्रथा हो भन्नेकुरालाई हामि सबैले
तिर्थ नेपाली जातीय भेदभाव हाम्रा लागि एकदमै भयानक छ, चुनौतीपूर्ण छ र समाजलाई आजसम्म यो पुर्न नसकेको सामाजिक खाडलको रुपमा टिको लागेर बसेका छ। कस्तो बिडम्बना हामी उस्तै मानिस, रातै रगत र फरक फरक पेसा अवलम्बन गरेका एकै किसिमका प्रजाति, किन यसरी तँ ठूलो म सानो भन्दै लड्दै छौं होला
दु:ख कष्ट हरि भक्त खुशी हुनु हो है? भन्नै पर्ने होला अब जुन छुनु छ है । भौतिकता झरे पछि नासिने नै फाटो फोटो औसि खोज्दै भौतारिने आकाशको जुन हो है आशिष अर्ति उपदेश कति पढ्नु यो देशका भन्देउ दैव, बिर्सिएर बिष पोख्ने कहाँ छ खै स्वावलम्बी भाव बोक्ने पुर्खाको
रुपक चन्दः २०७२ सालमा संविधान जारि भएसंगै नेपाल औपचारिक रुपमा लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएको हो । यो संविधानकै लागि तमाम नेपालि नागरिकले रगत र पसिना बगाएका छन् । यो अहिले चलन चल्तीमा आएका राजनीतिक दलका कार्यकर्ता मात्र नभयर सर्वसाधारण नेपालीले समेत ठुलो मूल्य चुकाएको सर्वविदितै छ । नेपालको संविधानले प्रस्ट
“यीनिहरुका कारणले गर्दा मात्र देश बर्बाद भएको हो ! म त योग्य छु साथै सभ्य पनि छु नी”! भन्ने सोचलाइ पहिलो कुरा त मानसिकताबाट हटाउँ। सबै नागरिकहरुको उत्तिकै जिम्मेवारी छ यो देश बर्बाद हुनुमा , कसैले पनि पानी माथिको ओभानो हुने चेस्टा नगर्दा हुन्छ। अपराध गर्नै पर्दैन अपराधीलाई साथ दिदा
डी.बी. नेपाली ‘दमु’ बहादुर शाहको नेतृत्वमा पश्चिम कुमाउँ–गढवाल हानिएको थियो। त्यतिबेलासम्म डडेलधुरा क्षेत्रमा दमाईं (जैरु) हरूको मात्रै बसोबास थियो। अमरगढी नगरपालिकाका रैथाने भरत दमाईंका अनुसार सदरमुकाम खलंगा बजारमा पूरै दमाईंहरूको बाहुल्य थियो। दुईचार घर थापा, क्षेत्री र एकदुई घर कामीको थियो। यहाँ सुरुमा दमाईंहरू लमजुङबाट आएको बूढापाकाबाट जानकारी पाइन्छ। अमरगढी